• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, असोज १०, २०८० | Wednesday 27th September 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी
  • २ दिन अगाडि

सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने
  • २ दिन अगाडि

धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !
  • २ दिन अगाडि

१३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत
  • २ दिन अगाडि

काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ
  • २ दिन अगाडि

चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना
  • ३ दिन अगाडि

नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
  • ५ दिन अगाडि

युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
  • ७ दिन अगाडि

कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
  • ७ दिन अगाडि

धनगढीमा तेस्रो हार्डवेयर एक्सपो २०८० हुने

  •  संवाददाता
  • मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी,२६ भाद्र- कैलालीको धनगढीमा तेस्रो निर्माण सामाग्री तथा हार्डवेयर एक्सपो २०८० हुने भएको छ । कैलाली हार्डवेयर सङ्घको आयोजनामा व्यवसायीका र बस्तुगत बजार विकासका लागि २०७५ सालदेखि सुरु भएको एक्सपो कोभिड महामारीका कारण प्रभावित भएको थियो । यस वर्षदेखि पुन निरन्तरता दिइन लागेको मङ्गलवार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

    असोज १० गतेदेखि चार दिनसम्म धनगढीस्थित होटेल सौराईं स्क्वायर प्यालेसमा हुने एक्सपोले पूर्वाधार निर्माणका लागि चाहिने सरिया, सिमेन्ट, सेक्सन, जिआइतार, सेनेट्री टायल्स तथा होम डेकोरेसनको लागि चाहिने सबै सामानहरू अवलोकनकर्ताको सामु प्रत्यक्ष रूपमा प्रदर्शन गरिनुका साथै इन्जिनियर, आर्किटेक्चर, आन्तरिक डिजाइनर आफ्ना निर्माणका लागि स्पष्ट योजना तयार गर्न सक्ने आयोजक संस्थाका अध्यक्ष कुवेर शाहीले बताए ।
    उनका अनुसार एक्सपोमा नयाँ प्रविधि, उपकरण र मेसिनहरू रहनुका साथै वास्तु विज्ञबाट निशूल्क परामर्श, सामानको गुणस्तर र मूल्यको तुलना गर्दै उत्कृष्ट सामाग्री छनौट गर्न सकिने छ ।

    एक्सपोमा देशका विभिन्न स्थान तथा बाह्य राष्ट्रका गरी हार्डवेयर कम्पनीका ५० भन्दा बढी व्यवसायीहरूको स्टल रहने छ । सो एक्सपोमा अवलोकन गर्न चाहनेलाई प्रवेश निशूल्क गरिनुका साथै स्टलमा खरिद गर्दा छुटसहितको योजना तथा लक्की ड्रमार्फत अवलोकनकर्तामध्ये पाँच जनालाई आकर्षक पुरस्कार र अन्तिम दिन तीन जना भाग्यमानी अवलोकनकर्तालाई बम्पर उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।

    • धनगढी
    • हार्डवेयर एक्सपो
    मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी
    सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने
    धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी

    • २.
      सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने

    • ३.
      धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !

    • ४.
      १३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत

    • ५.
      काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ

    • ६.
      चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना

    • ७.
      नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा

    • ८.
      युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

    • ९.
      कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

    • १०.
      संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.