• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, कार्तिक २४, २०८२ | Sunday 9th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ३ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

एमाले सुदूरपश्चिममा त्रिपक्षीय प्रतिस्पर्धा,आज निर्वाचन हुदैँ

  •  संवाददाता
  • मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश कमिटी सदस्य कृष्णप्रसाद जैशी र वचनबहादुर सिंह उम्मेदवार देखिएका छन् । यी तीनै उम्मेदवारका पछाडि केन्द्रीय कमिटीका नेताहरूसम्मको छुट्टाछुट्टै समूह बनेको छ ।

    अधिवेशन उद्घाटनमा अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाटै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सहमतिकै प्रयासका लागि महासचिव शंकर पोखरेलले धनगढीमै बसेर छलफल गरिरहेका छन् । सहमतिकै प्रयासबीच निर्वाचन कार्यतालिका समेत प्रकाशित भइसकेको छ । कार्यतालिकाअनुसार आज मंगलबार साँझदेखि मतदान हुनेछ । तर निर्वाचन अधिकृतले कार्यतालिका संशोधन गर्न सक्नेछन् ।

    सहमतिको छलफल चलिरहेका बेला अध्यक्षका आकांक्षीहरू छुट्टाछुट्टै समूहगत तयारी समेत थालेका छन् । आकांक्षी कमल तिमिल्सिनालाई संस्थापन पक्षका अधिकांश नेताहरूको समर्थन रहेको स्रोतले जनाएको छ ।

    संस्थापन पक्षका नेताहरू राजेन्द्रसिंह रावल, गणेश ठगुन्ना, निरुदेवी पाल, लिला भण्डारी, भैरवबहादुर सिंह, कमला बोहरा, अफिलाल ओखेडा, दामोदर भण्डारी, धर्मराज पाठक लगायत तिमिल्सिनाको पक्षमा देखिएका छन् ।

    अर्का आकांक्षी कृष्णप्रसाद जैशीको पक्षमा पूर्व उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय कमिटी सदस्य ऐन महर लगायत नेताहरू छन् । अर्का आकांक्षी वचनबहादुर सिंहलाई केन्द्रीय सचिव लेखराज भट्टको समर्थन रहेको बताइन्छ ।

    सुदूरपश्चिममा विगतमा केन्द्रीय सचिव भट्ट र प्रदेश अध्यक्ष भण्डारी सँगसँगै थिए । त्यसैले चुनाव हुने अवस्था नै देखिएमा आकांक्षी वचनबहादुर सिंहले उम्मेदवारी फिर्ता भएर तिमिल्सिनाकै पक्षमा उभिने स्रोतको दाबी छ ।

    संस्थापन पक्षका अधिकांश नेताहरू तिमिल्सिनाको पक्षमा भएकाले संस्थापन पक्षको साथ उनैलाई रहेको बताइन्छ । तिमिल्सिना र जैशी दुवै पक्षले गोप्य रूपमा प्यानल नै बताएर चुनावमा जाने तयारी गरिरहेका स्रोतले जनाएको छ ।

    • एमाले सुदूरपश्चिम
    • त्रिपक्षीय प्रतिस्पर्धा
    मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.