• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • २० घण्टा अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • २० घण्टा अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • २० घण्टा अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • १ दिन अगाडि

दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र
  • १ दिन अगाडि

पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
  • १ दिन अगाडि

कैलालीमा एक पुरुष मृत फेला
  • २ दिन अगाडि

हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !
  • ३ दिन अगाडि

चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय
  • ३ दिन अगाडि

Advertisement

ओली-महन्थ सहमति : ८ मन्त्रालयसहित जसपा सरकारमा जाने !

  •  संवाददाता
  • शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं-जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता सहकार्यका लागि तयार भएको छ ।

    २१ जना सांसदको समर्थनमा ठाकुर ओलीसँग सत्ता सहकार्य गर्न तयार भएका हुन् । वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सत्तामा जाने भन्ने कुरामा लगभग सहमति भएको जसपाका एक सांसदले बताए।

    ‘हिजो प्रधानमन्त्री निवास बालुवाटारमा जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग प्रधानमन्त्रीको कुरा हुँदा सत्ता सहकार्य गर्नका लागि सहमति भएको हो,’ ती सांसदले  भने, ‘जसपाले माग गरेका मुद्दाहरू प्रधानमन्त्री ओलीले पूरा गरेको तथा केही प्रक्रियामा समेत रहेकाले ओलीसँग सहकार्य गर्न लागिएको हो।’

    ुमधेश आन्दोलनमा लागेका मुद्दामध्ये धेरै फिर्ता भएका छन्, र बाँकी प्रक्रियामा छन् । नागरिकतासम्बन्धी अध्यादेश ल्याउने कुरा र संविधान संशोधनका लागि विज्ञसहितको कार्यदल गठन गर्ने कुरा समेत हिजो बसेको मन्त्रीपरिषद्को बैठकबाट गरिएको हुनाले ओली सरकारसँग सहकार्य गर्न लागिएको हो,ु उनले भने ।

    सत्ता सहकार्यका लागि जसपाले १० वटा मन्त्रालय माग गरेको थियो, तर ओलीले ८ वटा मन्त्रालय दिने बताएपछि लगभग सहमति जुटेको उनले बताए । ठाकुर पक्षले आफूसँग २१ जना सांसद रहेपनि सांसद राजकिशोर यादव बुवाको किरियामा रहेका कारण उनको हस्ताक्षर हुन नसकेको उनले बताए ।

    एमाले र जसपाका २० सांसदको हस्ताक्षरसहित राति नै शीतल निवासमा पुगेर ७६९५० को सरकारको दाबी प्रस्तुत गरिएको उनले बताए।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै ७६९५०को प्रधानमन्त्री बनाउनका लागि बहुमत जुटाउन एमालेका १२१ र जसपाको २० गरी १४२ जना सांसद रहेको भन्दै दाबी पेश गर्न लागिएको उनले खुलासा गरे ।

    ठाकुर पक्षले त्यस्तो निर्णयसहित तयारी गरेपनि अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष भने बेखबर छ ।

    • ओली-महन्थ
    शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
    कैलारीमा एमाले अध्यक्षका उम्मेदवार चौधरीद्धारा चुनाबी अभियान शुरु
    एमालेको जिल्ला अधिवेशनः कहाँ–कहाँ भयो सर्वसम्मत नेतृत्व चयन ?
    • भर्खरै
    • चर्चित
    • १.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • २.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ३.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ४.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • ५.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • ६.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ७.
      कैलालीमा एक पुरुष मृत फेला

    • ८.
      हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !

    • ९.
      चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय

    • १०.
      ४८ कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा

    • १.
      बैतडीका ८ स्थानीय तहमा पहिरोको उच्च जोखिम

    • २.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा उत्कृष्ट अभिकर्ता सम्मान

    • ३.
      बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

    • ४.
      खोलाछेउका घर आगनमै फौहोर व्यवस्थापन

    • ५.
      सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो सोरुप, प्रेममा धोका मुख्य कारण 

    • ६.
      प्रेम विवाह गरेको एक महिनामै युवतीको मृत्यु

    • ७.
      जीर्ण बन्दै कर्णाली पुल !

    • ८.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ९.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • १०.
      मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा छैन : मन्त्री बडू

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.