• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

राम्रो स्वास्थ्यकालागि वास्तुका ५ टिप्स

  •  संवाददाता
  • आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ – मानिस आफ्नो स्वास्थ्य राम्रो होस् भनेर खानपान र जीवनशैलीमा विषेश ध्यान दिने गर्दछन् । तर कतिपय अवस्थामा यि सबैको ख्याल राख्दा राख्दै पनि स्वास्थ्य बिग्रन पुग्दछ । जसमा वास्तु पनि कारक हुनसक्छ । यस्तोमा वास्तुका केही उपाय अपनाएमा स्वास्थ्य राम्रो हुने धार्मीक मान्यता छ ।

    १. बिहानै झ्याल ढोका खोल्ने
    बिहान सबेरै उठेर सूर्योदयको समयमा घरका सबै झ्याल ढोका केहि समयकालागि खोल्ने पर्दछ । उदाउँदो सूर्यको किरण स्वास्थ्यकालागि फाइदाजनक हुन्छ । जसले घरमा रहेको ब्याक्टेरीया र भाइरस नष्ट हुन पुग्छ र स्वास्थ्यमा हानी हुनबाट जोगाउँछ ।

    २. मुख्यद्वारमा ध्यान
    वास्तुशास्त्रका अनुसार घरको मुख्य द्वार अर्थात मेन गेट कहिलै टूटे फुटेको, दरार भएको हुनु हुदैँन । अन्यथा यसले घरमुलीको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ । यस अलावा घरको मुख्यद्वार हमेशा सफासुग्गर हुन आवश्यक छ ।

    ३. सुत्दा यी कुरामा सचेत हुने
    राति सुत्दा शीर कहिल्यै पनि उत्तर दिशा र खुट्टा दक्षिण दिशातर्फ हुनु हुदैँन । अन्यथा टाउको दुख्ने र निन्द्रा नपर्ने समस्या हुन्छ । यस अलावा राति सुत्दा शीर त्यस दिशामा पनि हुनु हुदैँन जुन दिशामा घरको ट्वाइलेट वा वाशिंग मेशिन छ ।

    ४. घरमा सरसफाई
    .वास्तुशास्त्र अनुसार घर सधैं सफा हुनु पर्दछ । यदि घर फोहोर भए र पर्खालमा जालो लाग्यो भने यसले घरका सदस्यमा नकारात्मक असर पर्दछ । साथै शारीरिक र मानसिक स्वास्थ्य खराब हुने गर्दछ । त्यसैले सफाई गर्दा पर्खाल र कुनाकुनामा पनि ध्यान दिनुपर्दछ ।

    ५. पलमा पाप्रा उप्किर्खाने समाधान गर्ने

    घरको कुनै पर्खाल वा कतै पाप्रा उप्किने समस्या छ भने त्यसलाई तुरुन्त समाधान गर्नु पर्दछ । अन्यथा घरका सदस्यको स्वास्थ्यमा असर पर्ने धार्मीक विश्वास गरिन्छ । पर्खालको पाप्रा उप्किनु वास्तुमा नकारात्मक स्थिति मानिन्छ ।

    • स्वास्थ्य
    आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
    अछामको बयालपाटा अस्पताल आगामी भदौ १ गतेदेखि सञ्चालनमा आउने
    सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमामा आवद्ध सेवाग्रहीहरुको चाप बढ्दो
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.