• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

धान खेतीका लागि किसानलाई ब्याड राख्ने चटारो

  •  संवाददाता
  • सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    टीकापुर — निषेधाज्ञाको असहज अवस्थामा पनि कैलालीको पूर्वी क्षेत्रका किसानले धान खेतीका लागि ब्याड राख्न सुरु गरेका छन् । रानीजमरा र कुलरिया कुलो सिँचाइ आयोजनाको कमान्ड क्षेत्रमा रहेका किसानले धानको ब्याड राख्न थालेका हुन् ।

    कैलालीको पूर्वी भेग जानकी गाउँपालिका–६ मा कुलो सफा गर्दै किसान । कुलोमा पानी आएपछि ब्याड राख्न सजिलो भएको छ ।
    राष्ट्रिय गौरवको रानी जमरा र कुलरिया सिँचाइ आयोजनाअन्तर्गतका कुलोमा पानी आएपछि समयमै धानको ब्याड राख्न सुरु गरिएको हो । अहिले राखिएको ब्याड असारको पहिलो साता रोप्नका लागि तयार हुने जानकी गाउँपालिका–३ सुवर्णपुरका किसान लालबहादुर चौधरीले बताए । ‘कुलोमा पानी आएपछि सजिलो भएको छ । पानीको समस्या छैन । ब्याड तयार हुनेबित्तिकै रोप्न सकिन्छ,’ लालबहादुरले भने, ‘असारको सुरुवातसँगै रोप्ने तयारीस्वरूप धानको ब्याड राखेको छु ।’ यो क्षेत्रमा धान मुख्य बाली हो ।

    रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कमान्ड एरियामा करिब १० हजार हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ । उक्त सिँचाइ आयोजनाको कृषितर्फको कार्यालयले किसानलाई अनुदानमा धानको बीउ सहयोग गर्दै आएको छ । आयोजनाको कृषि कार्यालय प्रमुख भरत कँडेलले किसानलाई खाद्यान्न र बीउ उत्पादनका लागि बीउ अनुदान दिँदै आएको बताए । उनले भने, ‘सिँचाइ आयोजनाको कमान्ड एरियामा १३ वटा संस्थाले बीउ उत्पादन गर्दै आएका छन् । सहकारी तथा अन्य संस्थाले बीउ उत्पादन गर्न थालेपछि यो क्षेत्र धानको बीउमा आत्मनिर्भर बनेको छ ।’ साभार : कान्तिपुर

    • किसानलाई चटारो
    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.