• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, माघ २७, २०८२ | Monday 9th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • १६ घण्टा अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • २ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ३ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ३ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

Advertisement

डिलिट गरेको फाइल यसरी रिकभर गर्नुहोस !

  •  संवाददाता
  • सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कुनै फाइल तपाईले झुक्किएर डिलिट गरिदिनुभयो वा फाइलको कुनै भाग डिलिट भएमा एकदमै दिक्क लाग्ने गर्छ ।

    धेरैजस्तो बेला यस्तो भएमा फाइल ‘रिसाईकल बिन’ मा बसिरहेको हुन्छ । त्यही कारणले सबैभन्दा पहिले रिसाईकल बिनमा नै खोज्नुपर्छ ।

    रिसाईकल बिनमा डबल क्लिक गरेर भित्र केके छ भनेर थाहा हुन्छ । यसपछि सामान्यतया त्यो फाइललाई डेक्सटपमा ड्रयाग गरेपछि त्यो फाइल पुनः प्रयोग गर्न सकिन्छ ।

    फाइल हिस्ट्री प्रयोग गरेर डिलिट गरेको फाइल कसरी रिकभर गर्ने ?

    ब्याकअप अन नगरेको खण्डमा फाइल हिस्ट्री ब्याकअप प्रयोग गरेर पनि फाइल रिकभर गर्न सकिन्छ । यदि अन गर्नुभएको छैन् भनेर तलको प्रक्रिया प्रयोग गर्न सक्नुहुनेछ ।

    तपाईको पिसीमा विन्डोज टेन चलिरहेको भएमा स्टार्ट बटन सेलेक्ट गर्ने र सेटिङ्गमा थिचेर अपडेट एण्ड सेक्युरिटी भन्ने अप्सनमा थिच्नुपर्छ ।

    यसपछि ब्याकअप भन्ने अप्सनमा थिच्ने र त्यहाँ आड अ ड्राइभ भन्ने अप्सन आउँछ र त्यसमा थिच्ने । यति गरेपछि ब्याकअपका निम्ति एक्सटर्नल ड्राइभर वा नेटवर्क लोकेसन छान्नुपर्छ ।

    अब महत्वपूर्ण फाइल वा फोल्डर रिस्टोर गर्न के गर्ने त रु

    १। सर्वप्रथम टास्कबारको सर्च बक्समा गएर रिस्टोर फाइल्स भनेर टाइप गर्नुपर्छ । त्यसपछि ‘रिस्टोर योर फाइल्स विथ फाइल हिस्ट्री’ भन्ने अप्सनमा थिच्नुपर्छ ।

    यति गरेपछि आफूलाई चाहिएको फाइल खोज्ने र त्यहाँ एउटा एरो पनि हुन्छ जसले त्यो फाइलको सबै भर्सनहरु ह्ेर्न दिन्छ । आफूलाई मनपर्ने भर्सन पाएपछि र्सिटोरमा थिचेर पहिलेको ठाउँमा सेभ गर्न सकिन्छ ।

    छुट्टै ठाउँमा सेभ गर्नुपरेमा रिस्टोर अप्सनलाई एकछिन सम्म थिचिरहने र त्यसपछि त्यहाँ रिस्टोर टू भन्ने अप्सन आउँछ र नयाँ लोकेसन छान्न सकिन्छ ।

    ब्याकअप नभएमा के गर्ने त ?

    तपाईसँग कुनै ब्याकअप छैन् र तपाईको फाइल पनि ट्रयासमा छैन् भने तपाईले विभिन्न फाइल रिकभरी प्रोग्रामहरु प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणका लागि पिरिफर्म रेकुभा वा स्टेलार डेटा रिकभर जस्ता रिकभरी प्रोग्रामहरु हुने गर्दछन् ।

    पहिले म्याकको लागि रहेको तर अहिले विन्डोजमा पनि उपलब्ध रहेको डिस्क ड्रिल पनि एउटा राम्रो विकल्प हो । यसले आदि लेखेको हराएको फाइल, हार्ड ड्राइभ रिर्फम्याटिङ, बुट अप गर्न नसकेको, झुकेर डिलिट गरेको जस्तो समयमा एकदमै मद्दत पु¥याउने गर्दछ ।

    अर्को विकल्प खोज्नुपर्दा के त्यो फाईल तपाईले कसैलाई ईमेल गर्नुभएको थियो की भन्ने पनि सम्भावना हेर्नुपर्छ । ड्रपबक्स, आईक्लाउड वा स्काईड्राईभमा फाइलको कपी सेभ गरेको छ की भनेर पनि एकपल्ट हेर्दा राम्रो हुन्छ । तर ब्याकअप राख्न भने सबैभन्दा महत्वपूर्ण स्टेप हो ।

    • डिलिट
    • रिकभर
    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि मुख्यमन्त्री कमलबहादुर शाहले गरे छलफल
    महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधाको शुभारम्भ
    एनसेलको नेटवर्क समस्या भयो समाधान
    • भर्खरै
    • चर्चित
    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ४.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ५.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ६.
      अत्यन्त जरुरी सूचना !!

    • ७.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ८.
      शर्मा पुरस्कृत

    • ९.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १०.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.