• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, जेठ २७, २०८० | Saturday 10th June 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक
  • २ दिन अगाडि

गाउँमा बिजुली बल्दा स्थानीय खुसी !
  • २ दिन अगाडि

मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
  • १ हप्ता अगाडि

लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने
  • १ हप्ता अगाडि

डोटीमा वर्षे रोपाइँ !
  • १ हप्ता अगाडि

सात बहिनी भगवती !
  • १ हप्ता अगाडि

खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !
  • १ हप्ता अगाडि

सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि
  • १ हप्ता अगाडि

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • ४ हप्ता अगाडि

यौन सम्पर्क सम्बन्धी ९ रोचक तथ्य !

  •  संवाददाता
  • मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
    तस्वीरः www.rd.com
    • अ
    • अ
    • अ

    यौन एक कौतुहलता र जिज्ञाशाले भरिएको विषय हो । संसारमा सर्वाधिक पढिनेमा यौन पर्छ । यौन सम्बन्धि केही भ्रम तथा रोचक कुराहरु छन् । त्यसमध्येका ९ वटा रोचक प्रसंगलाई यहाँ उल्लेख गरिएको छ ।

    १. हाम्रो करिब १० प्रतिशत सपनामा सेक्स समावेश हुन्छ अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिनमा प्रकाशित एक अनुसन्धानअनुसार हाम्रा दश मध्ये एक सपना समाजिक रुपमा अनैतिक मानिने खालका हुन्छन् । सपनामा अधिकांश महिलाले नेता, सेलिब्रेटी वा आफ्ना पूर्व प्रेमीसँग सेक्स गरेको देख्छन् भने पुरुषले एकै पटकमा धेरै महिलाहरुसँग सेक्स गरेको सपना देख्न सक्छन् ।

    २. महिलाहरु पनि इरेक्ट हुन्छन् सेक्सोलोजिस्ट सेडी एलिसनका अनुसार महिलाहरूले पनि वास्तवमा आफ्नो जननेन्द्रीयमा इरेक्शन प्राप्त गर्दछन् । महिलाको क्लीटोरिस पुरुषलाई उत्तेजित बनाउने स्पोनजी इरेक्टायल टिस्युजस्तै टिस्युबाट बनेको हुन्छ । जसले पुरुष जननेन्द्रीयलाई उत्तेजित अवस्थामा कडा बनाउँछ, ठ्याक्कै महिलामा पनि त्यस्तै हुन्छ । उनका अनुसार महिलाहरु उत्तेजित भएको अवस्थामा क्लीटोरिस सामान्य अवस्थामा भन्दा ठूलो भएको प्रष्ट देख्न सकिन्छ ।

    ३. तीन प्रतिशमा मानिले सेक्सको कुनै कल्पना गर्दैनन् अधिकांस मानिसहरुले धेरैजसो समयमा सेक्सको कल्पना गर्छन् । कतिले हप्तामा केहि पटक त कतिले एक दिनमै पनि धेरै पटक यस्ता कल्पना गर्छन् । तर, किन्जी इन्स्टिच्युट पिएचडी फेलो जस्टीन लेमिलरका अनुसार ३ प्रतिशत मानिसहरु यस्ता हुन्छन् जो कहिल्यै पनि यौनको विषयमा कल्पना गर्दैनन् ।

    ४. ठूलो आकारको लिंगले भजाइनालाई तन्काउँदैन् धेरै सेक्स वा ठूलो लिंग भएको व्यक्तिसँगको सेक्सले योनीको आकार ठूलो हुन्छ भन्ने भ्रमपूर्ण कुराहरु इन्टरनेटमा धेरै पाइन्छ । भजाइनल क्यानल मांसपेशी भएकाले ठूलो साइजको लिंगले स्थायी रुपमा योनीको आकार ठूलो हुन्छ भन्नु गलत हो ।

    ५. यौन सन्तुष्टीमा लिंगको लम्बाइभन्दा गोलाइले प्रभाव पार्छ योनी मुख्यतयाः स्ट्रेच मेकानोरसेप्टर्सले ढाकिएको हुन्छ । ‘यौन आनन्दका बेला सामान्यतया लिंगको लम्बाइभन्दा परिधि वा चौडाई महिलाहरूको लागि अधिक महत्वपूर्ण पक्ष हो,’ युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलसका सेक्सुअल साइकोलोजी रिसर्चर डा. निकोल प्राउसले बताए ।

    ६. सेक्सले कार्यसम्पादनमा सुधार ल्याउँछ अमेरिकाको ओरिगन स्टेट युनिभर्सिटीमा गरिएको एक अध्ययनले यौन र कार्य सम्पादनबीचमा सम्बन्ध रहेको निष्कर्ष निकालेको थियो । सन्तुष्ट यौन जीवनले काम गर्न जाँगर चल्ने मात्र नभै कार्यक्षमता समेत वृद्धि गर्छ ।

    ७. ७५ प्रतिशत महिला ‘नियमित’ सेक्सबाट चरमोत्कर्षमा पुग्दैनन् लिंग र योनीको क्रियाबाट गरिने सेक्सले महिलामा अग्र्याजम नहुनु धेरै मानिसका लागि चिन्ताको विषय हुन्छ । तर, यो सामान्य विषय हो । तीन चौथाई महिलाहरुलाई अग्र्याजम हुनको लागि क्लीटोरल स्टीम्युलेसन हुन आवश्यक छ । त्यसका लागि सेक्स टोए, हात, जिब्रो वा अन्य केहीको प्रयोग गर्न सकिन्छ । ‘नियमित’ (लिंग र योनीको घर्षण) को सेक्सबाट महिलाहरु ७५ प्रतिशत महिलाहरु चरमोत्कर्षमा पुग्दैन् ।

    ८. डिम्बले विजेता शुक्रकीटको चयन गर्छ हामीले सुन्दै आएको कुरा हो कि शुक्रकीटहरुको दौडमा जुन पहिले डिम्ब भएको ठाउँमा पुग्छ त्यही डिम्बमा प्रवेश गर्छ । पुरुषहरु सक्रिय तथा प्रतिस्पर्धी हुन्छन् भने महिला निस्क्रिय हुन्छन् भन्ने हाम्रो सामाजिक मान्यताका कारण हामी बायस्ड छौं, ह्युमन सेक्सुवालिटी एक्सपर्ट एवम सेक्सोलोजिस्ट जिल म्याकडेभिटले बताइन । उनका अनुसार डिम्बको परिस्कृत जैविक संयन्त्र हुन्छ जसले कुन शुक्रकीटलाई प्रवेश गर्न दिने भन्ने कुरा आफैं निर्धारण गर्छ ।

    ९. सेक्स प्रभावकारी औषधि हो सेक्सले व्यक्तिको मुडलाई ठीक मात्र गर्दैन यसले स्वास्थ्यलाई पनि प्रत्यक्ष प्रभाव पार्दछ । सेक्सले मुटुलाई स्वस्थ राख्छ, प्रतिरक्षा प्रणालीलाई सुधार गर्छ र केहि क्यान्सर हुने सम्भावनालाई समेत कम गर्छ ।   एजेन्सीबाट भावानुवाद

    • यौन सम्पर्क
    मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सात बहिनी भगवती !
    धनगढीमा ट्रयू मेकर्स टिमको आगमन
    भयाभय समाज निर्माण हुनुमा जिम्मेवार को ?
    • भर्खरै
    • चर्चित
    • १.
      एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

    • २.
      गाउँमा बिजुली बल्दा स्थानीय खुसी !

    • ३.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • ४.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    • ५.
      डोटीमा वर्षे रोपाइँ !

    • ६.
      सात बहिनी भगवती !

    • ७.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ८.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ९.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • १०.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • १.
      एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

    • २.
      गाउँमा बिजुली बल्दा स्थानीय खुसी !

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.