• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, कार्तिक २४, २०८२ | Sunday 9th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ३ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

भारतमा नेपालीको सारथि बन्दै पशुपति टुर एन्ड ट्राभल्स

"सुपथ मूल्यमा गुणस्तरीय सेवा "
  •  प्रशान्त डि सि
  • बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी, २० जेठ –
    कोरोना कहरकैबीच सुदूरपश्चिमका नाकाहरू अस्त–व्यस्त छन् ।कोरोना त्रासले रोजगारीको लागि भारत गएकाहरू नेपाल फर्किने र रोगको प्रवाह नगर्दै भोक टार्न भारत जानेहरूको दृश्य नाकामा देख्न सकिन्छ ।
    भारतमा नेपालीहरूले काम गर्ने प्रमुख क्षेत्रहरू कलकारखाना,निर्माणको काम र होटेल व्यवसाय लगायत रोजगारीका क्षेत्रहरू बन्द भएकाले स्वदेश फर्कने क्रम बढ्दो छ । तर मजदुरीकै लागी भएपछि परिवारको छाक टार्न सकिने भन्दै भारत जानेहरूको सङ्ख्या पनि उत्तिकै छ ।
    नेपाल भारत आउजाउ गर्ने यात्रुहरूलाई सहजीकरण पशुपति टुर एन्ड ट्राभल्स प्रालीले गरिरहेको छ ।यात्रुहरूलाई सुपथ मूल्यमा गुणस्तरीय सेवा दिइरहेको बस सञ्चालक समितिका सदस्य जगदीश आचार्यले बताए ।
    ‘यात्रुहरूलाई भरपर्दो सेवा दिइरहेको हामीले सुरक्षित ढङ्गले यात्रुहरूलाई सेवा दिइरहेका छौँ’,उनले भने,‘कहिले समस्या पनि आउँछ। मे २८ अथवा ज्येष्ठ १४ गते भारतको व्याङ्लोर देखि यात्रु बोकेर छुटेको बस प्राविधिक कारणले बिचवाटोमै रोकियो,त्यतिखेर पनि हामीले सावधानी अपनाएर केही दिनमै यात्रुहरूलाई नेपाल पुरायौँ,यात्रुहरू खुसी छन्।’
    ‘नेपालमा त नेपाली भ्रष्ट्राचार नेताहरूले नेपालीलाई ठगी गर्दै गरिब ले तिरेको करलाई पनि आफ्नो व्यवसाय बनाइरहेका छन’,आर्चायले भने,‘तर यो प्रवासमा हामीले नेपालीहरूको निस्वार्थ सुपथ मूल्यमा सेवा दिइरहेका छौँ।’
    पशुपति टुर एन्ड ट्राभल्स प्राली भारतमा रहेका प्रवासीको सारथि बनेको हेममाया फाउन्डेसन भारत शाखा संयोजक उमेश पाण्डेले बताए।
    ‘हामी प्रवास मा छौ नेपाल मा भएका नेपाल का राजनीतिज्ञ भ्रष्ट्राचार नेताहरूले गर्दा आफ्नै जन्मभूमिमा रोजगारी पाइएन’,उनले भने,‘भारतमा पसीना सँग पैसा साट्दै छौँ,हाम्रो दुःख सुखमा यातायात प्रालीले सहयोग गरिरहेको छ।’
    उनले थपे,‘जब सम्म आफ्नो पसिना भुईँ मा चुहाउँदैनौ तबसम्म यिनीहरूका गाली,लट्ठी ,लागेको निन्द्रा ,र भोक ,प्यास लाई हटाई जुन कार्य सफल पार्नै पर्छ तब भारतिय नागरिक नेपालीबाट मोहित हुन्छन्,हामी प्रवासमा धेरै मेहनत गर्दछौँ।’

    • नेपालीको
    • सारथि
    बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.