• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, माघ २३, २०७९ | Monday 6th February 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
  • ४ दिन अगाडि

चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
  • ६ दिन अगाडि

स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
  • १ हप्ता अगाडि

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • २ हप्ता अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • २ हप्ता अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • २ हप्ता अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • २ हप्ता अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • २ हप्ता अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • २ हप्ता अगाडि

मापदण्डविपरीत सडक निर्माणको विरोधपछि कामचलाउ मर्मत

  •  संवाददाता
  • आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    कैलालीको घोडाघोडी नगरपालिका–१ मा निर्माण भइरहेको चक्रपथमा कालोपत्र गर्दा कमसल निर्माण सामग्री प्रयोग भएकामा व्यापक विरोध भएपछि निर्माण कम्पनीले झारो टार्ने गरी कालोपत्रमाथि अलकत्रा र भुटेको बालुवा हालेको छ । स्थानीयवासीको विरोध र विभिन्न सञ्चारमाध्यममा खबर आएपछि नगरपालिकाको टोलीले गरेको सडकको अनुगमनका क्रममा कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन कालोपत्र सडक बनाएको पाएपछि नारायणम रेखा जेभी निर्माण सेवालाई कमजोर सडक पुनः नबनाए कालोसूचीमा राख्न सिफारिशलगायत कानूनी कारवाही गर्ने चेतावनी दिएको थियो ।

    यसरी कालोपत्र सडकमा अलकत्रा र भुटेको बालुवा राख्दा गिट्टी चप्किने र जमेर बस्ने हुँदा सडक मजबुत हुने बताइए पनि निर्माण भइरहेका ठाउँमा कालोपत्र नमिलेको, राम्रो नभएको, अलकत्रा कतै धेरै त कतै थोरै हालेको, खुट्टाले कोट्याए जमीन देखिने समस्या आएपछि पालिकाले अनुगमन गरेको हो ।

    सडकको सबबेस र बेसको काम राम्रो रहे पनि कालोपत्र गर्दा माथिबाट प्रयोग हुने जिरा गिट्टी ४।७५ एमएमको प्रयोग गर्नुपर्नेमा त्यसो नगरी ठूलो गिट्टी प्रयोग गरेको हुँदा यस्तो समस्या देखापरेको भए पनि खासमा त्यहाँ प्रयोग भएको बिटुमिन अर्थात् अलकत्राको गुणस्तर कमजोर भएको प्रारम्भिक अनुमान गरिएको छ । अलकत्राको गुणस्तर कमजोर भएको÷नभएकोबारे प्रमाणित गर्न उपमहानगरपालिकाको प्रयोगशालामा परीक्षणका लागि पठाउन लागिएको नगरपालिकाका इञ्जीनियर सन्तोष चन्दले बताए ।

    अहिले स्यान्डसिल गरिए पनि अलकत्रा परीक्षणपछि गुणस्तर कमजोर देखिए जुन हिसाबमा कालोपत्र बिग्रिएको छ, त्यसमा माथिबाट मर्मत मात्र नभई धेरै बिग्रिएका २०० मिटर क्षेत्रमा जिरा गिट्टी हालेर फेरि कालोपत्र गर्नुपर्ने अवस्था रहेको चन्द बताउनुहुन्छ । करीब १७ किलोमिटर लम्बाइ रहेको चक्रपथको पहिलो चरणअन्तर्गत ३।५६ किमी सडक कालोपत्र गर्ने काम भइरहेको छ । सडक कालोपत्र गर्नका लागि नारायणम रेखा जेभी निर्माण सेवाले रु एक करोड ५८ लाख ६० हजार ९५८ मा ठेक्कामा लिएको छ ।

    नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले जनगुनासो आएपछि प्राविधिक टोलीलाई अनुगमनमा पठाइएको र प्राविधिकलाई सडक मापदण्डानुसार भए(नभएको वास्तविक प्रतिवेदन बुझाउन आफूले भनेको बताए । सडक मापदण्डविपरीत भए शुरुमा मापदण्डअनुसार बनाउन पत्राचार गरिने र नमाने कानूनबमोजिम कारवाही गरिने सिंहको भनाइ छ ।

    कमसल सडक निर्माण गरेको आरोप लागेका निर्माण सेवाका प्रबन्धक जनक शाहीले सडक मापदण्डअनुसार नै बनाइएको जिकिर गरे । काम गर्दा केही कमजोरी भए पनि बदमासी नभएको उहाँको भनाइ छ । स्थानीय सरकार र राष्ट्रिय योजना आयोगको साझेदारीमा निर्माण भइरहेको चक्रपथ नगरपालिकाको महत्वपूर्ण योजनाका रूपमा हेरिएको छ । सुखडको भुखाली चोकबाट पीपलडाँडा, पूर्वी पेट्रोलपम्प हुँदै बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वाला नगर हुँदै भुखालीचोकसम्म करीब १७ किमी चक्रपथ निर्माण हुने बताइएको छ ।

    • घोडाघोडी
    • सडक मर्मत
    आइतबार, जेठ २३, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
    स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
    कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    • ३.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • ४.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ५.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ६.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ७.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ८.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ९.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • १०.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.