• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २८, २०८२ | Saturday 13th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • १ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ५ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ५ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ५ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ५ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ५ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ५ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • १ हप्ता अगाडि

Advertisement

मेरो पहिलो यौन अनुभव

  •  संवाददाता
  • मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चाँडै मेरो मागी विवाह हुँदै छ। मैले अहिलेसम्म कसैसँग यौनसम्पर्क राखेको छैन। पहिलो यौन अनुभवबारे केही बताइदिनुहोला।
    जिज्ञासा स् ए, भक्तपुर

    मंसिर महिना लागेसँगै बिहेको मौसम सुरु हुन्छ। बिहेअघि यौनसम्पर्क नराखेकाहरू पहिलो यौनसम्पर्कबारे जिज्ञासु हुन्छन्। पहिलो पटकको यौनसम्पर्कमा पीडा वा रमाइलो अथवा दुवै किसिमको अनुभूति हुन सक्छ। यौनकार्यपश्चात् हल्का पीडासँगै रक्तस्राव पनि हुन सक्छ। यौनसम्पर्कका बेला स्तनको मुन्टाको संवेदनशीलता, रक्तचाप तथा नाडीको गतिमा वृद्धि, योनिस्रावमा वृद्धि र केही समयका लागि योनिको लम्बाइ र चौडाइ बढ्न सक्छ।

    भद्दा तरिकाले यौनसम्पर्क राखेको खण्डमा योनिमा चोट लाग्न सक्छ। जसले गर्दा रगत देखिन सक्छ। त्यसै गरी, पुरानो वा अघिल्लो महिनावारीको रगत कालो वा खेरौ थोरै मात्रामा निक्लिन सक्छ। यौनिक रूपमा सक्रिय हुन थालेपछि युवतीको मासिक स्रावमा परिवर्तन आउन सक्छ। शरीरमा विभिन्न हर्मोनको मात्रामा परिवर्तन आउन सक्छ। महिनावारीपूर्व देखिने संवेगात्मक समस्यामा कमी आउन थाल्छ।

    सबै मानिसको पहिलो यौन अनुभव एकनासे हुँदैन। पहिलो पटकमा मात्र नभई पछि–पछिको यौनसम्पर्कमा पनि माया, स्नेह देखाउनुपर्छ, प्रेमले अँगालो हालिराख्नु राम्रो हुन्छ। यौनसम्पर्कका कारण आ–आफ्नो यौनांगमा कुनै संक्रमण नहोस् भनेर सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ। यौनसम्पर्कपछि एकसरो पिसाब फेर्दा मूत्रनलीमा बचेखुचेका शुक्रकीट पखालिन सक्छ। कतै आफ्नो पार्टनरको रक्तस्राव वा पीडा भयो कि भनेर चेक गर्नु राम्रो हुन्छ। त्यसपछि प्रयुक्त कन्डम सही अवस्थामा छ÷छैन भनी चेक गर्नु ठीक हुन्छ। यौन क्रियाकलापपश्चात् फलफूलको जुसलगायत हल्का खानेकुरा खानु राम्रो हुन्छ।

    यौनकार्यको क्रममा पर्याप्त मात्रामा योनिरसको उत्पादन हुन सकेन भने योनि सुक्खा हुन गई पीडा हुन सक्छ। यौनकार्यका बेला पीडा भयो भन्दैमा नराम्रो सोचिहाल्नु पर्दैन। कसैकसैमा कुमारी झिल्ली बढी हुन सक्छ। यसको तन्काइसँगै पीडा हुन सक्छ। यदि पहिलो पटकको यौनसम्पर्कपछि पीडा भइरहेमा योनिद्वारमा औँला छिराई दायाँबायाँ तन्काएको खण्डमा पीडा कम हुँदै जान्छ। पीडा रहिरहेमा चिकित्सकको सल्लाह लिनुपर्छ।

    पहिलो पटक यौनसम्पर्क राख्दा तुलनात्मक रूपमा महिला पार्टनरमा बढी पीडा हुने गर्छ। पुरुष पार्टनरमा पनि शिश्न ९पुरुषको जननेन्द्रिय०को टुप्पा अधिक तानिएर चिडचिडाहट हुन सक्छ। तर, यौनकार्यका क्रममा शिश्न वा अण्डकोषवरिपरि पीडा भए केही खराबी भएको हुन सक्छ। त्यसै गरी, पहिलो पटक मात्र नभई पटक–पटकको यौनकार्यका क्रममा पीडा हुन्छ भने महिला पार्टनरलाई इन्डोमेट्रिओसिस भन्ने गाइनोकोलोजिकल समस्या भएको हुन सक्छ। यौनकार्यअगाडि प्राक्क्रीडामा यथेष्ट समय दिएको खण्डमा दुवै जनाको यौनांगमा आवश्यक स्राव उत्पादन हुन्छ। जसले यौनसम्पर्कलाई पीडारहित बनाउन सहयोग गर्छ।

    त्यसो त वयस्क महिलाको योनि औसतमा तीनदेखि सात इन्चसम्मको हुन्छ। त्यस कारण योनिमार्गको क्षमता बच्चा पाउन एवं यौनक्रियाको लागि विभिन्न साइजको पुरुष लिंगलाई ठाउँ दिन सक्षम हुन्छ, अर्थात् लचिलो हुन्छ। योनिको लम्बाइ कम हुँदा पनि यौनसम्पर्कका बेला पीडा हुन सक्छ। यौनक्रियाअगाडि अथवा वीर्य स्खलनअघिको शिश्नबाट निस्किने स्रावमा खासै शुक्रकीट हुँदैन। त्यसैले यस्तो परिस्थितिमा गर्भ रहने सम्भावना निकै न्यून हुन्छ। यौनकार्यपूर्व एकसरो पिसाब फेर्नु राम्रो नै हुन्छ। पिसाब लाग्लाजस्तो भइरहेको बेला पिसाब छुट्ला कि भन्ने डरले यौन आनन्द लिन सकिँदैन।

    धेरैजसो पुरुषले वीर्य स्खलनसँगै चरमसुख प्राप्त गर्छन्। तर, तुरुन्तै यौन उत्तेजनामा आउन सक्दैनन्। यसको अर्थ फेरि सफल तवरमा यौनसम्पर्क राख्न केही समय लाग्छ। तर, अध्ययनअनुसार महिलाले एक सेसनमा २० भन्दा बढी पटक चरमसुख प्राप्त गर्न सक्छन्।

    मलाशयको बाह्य सतहले योनिमार्गले जस्तै चिप्लो पार्ने स्राव उत्पादन गर्न सक्दैन। नीला फिल्मको देखासिकी गरेको भरमा गुदद्वारमा पहिलो पटक यौनसम्बन्ध राखेमा चिप्लोपनको अभावमा यौनकार्यका क्रममा घर्षणसँगै चिडचिडाहट हुन सक्छ।

    कसैलाई पनि पीडादायी वा असहजपूर्ण यौनसम्बन्ध राम्रो लाग्दैन। पहिलो पटकको यौनसम्बन्ध नै पीडादायी भएमा पछि–पछि पार्टरन यौनसम्पर्क राख्न हच्किन सक्छन्। पहिलो पटकको यौनसम्पर्क धेरै गहिराइसम्म हुन जाँदा पनि महिला पार्टनरलाई पीडा हुन सक्छ। अतः आफ्नो सहकर्मीलाई भनेर अलि बिस्तारै यौनसम्बन्ध राख्न, गहिराइसम्म नपुर्‍याउन तथा आपसी सहमतिमा यौन आसन नै परिवर्तन गर्न लगाउनुपर्छ। पहिलो पटकको यौनसम्पर्कमै किन नहोस्, सफल यौनकार्यका लागि बिस्तारै–बिस्तारै तथा आफू पूर्ण रूपमा रिल्याक्स्ड ९आराम० महसुस गर्न सक्नु महŒवपूर्ण कुरा हो। डर, त्रास, हतार, हतास एवं गोप्यताको अभाव वा असुरक्षित वातावरणमा यौनसम्पर्क राख्नुपर्दा यौन आनन्द लिन सकिँदैन।

    अन्य बेलाभन्दा पहिलो चोटि यौनसम्पर्क राख्दा पुरुष पार्टनर अलि नर्भस अनि चिन्तित हुने कारण शिश्न उत्तेजनामा ल्याउन तथा कायम राखिराख्न समस्या भई योनि छेदन सफल नहुन पनि सक्छ। तर, यो समस्या अस्थायी प्रकारको हो। लिंग उत्तेजनाको समस्या रहिरहेमा चिकित्सकको सल्लाह लिनुपर्छ। यदि किशोरी वा महिला पार्टनरको डिम्ब निस्कने (महिनावारीको १४ औँ दिन) को वरिपरि कन्डमबिना यौनसम्बन्ध स्थापित भएको खण्डमा पहिलो पटकको यौनसम्पर्कमै पनि गर्भ रहन सक्छ। अतः अनिच्छित गर्भ रोक्न मात्र नभई यौनजन्य संक्रमणबाट बच्नका लागि पनि कन्डम प्रयोग गर्नुपर्छ। डा. सुमनराज ताम्राकार

    • यौन अनुभव
    मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
    अछामको बयालपाटा अस्पताल आगामी भदौ १ गतेदेखि सञ्चालनमा आउने
    सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमामा आवद्ध सेवाग्रहीहरुको चाप बढ्दो
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • २.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.