• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, फागुन ०३, २०८२ | Sunday 15th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ५ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ७ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

पोस्टमार्टम रिपोर्ट प्रहरीद्वारा ढाकछोप,आफन्त रनभुल्ल !

  •  संवाददाता
  • मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डडेल्धुराको जङ्गलमा मृत फेला परेकी परशुराम नगरपालिका–८ की २६ बर्सिया अस्मितादेवी धामीको  पोस्टमार्टम रिपोर्ट आएको छ। रिपोटबाट प्राप्त भएका नमुना परीक्षणको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
    ‘सोमवार हामीले शवको पोस्टमार्टम गरेका थियौ,डडेल्धुरा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दले भने,‘रिपोटले केही स्वाबहरू दिएको छ,हामी परीक्षणका लागी पठाउदैँछौँ,अहिले नै रिपोटबारे भन्न सकिने अवस्था छैन,प्रहरी अनुसन्धान र स्वास्थ्य परीक्षणका आधारमा हामी अनुसन्धानलाई पूर्णता दिँदै छौँ।’
    मंगवार पनि केही भौतिक प्रमाणहरू फेला परेको प्रहरी निरीक्षक चन्दले बताए। सत्य तथ्य अनुसन्धानका थप चरण बाँकी रहेको उनको भनाइ छ ।

    मृतकका श्रीमान् भन्छन्,पटक–पटक झुक्काइरहेका छन्

    मृतकका आफन्तहरू पोस्टमार्टम रिपोटबारे बेखवर छन् । अस्मिताका श्रीमान् अमर धामीले आफूहरूले रिपोट हेर्न नपाएको गुनासो गरे। हामीलाई पटक–पटक झुकाउने काम भइरहेको छ,सुरुमा पोस्टमार्टम रिपोट गर्न नै हेर्न मानेका थिएनन्,अहिले हामीलाई रिपोट पनि देखाएका छैनन्। प्रहरीले शव बुझे पछि मात्रै पोस्टमार्टम रिपोट ल्याउने आश्वासन दियो तर हामी अन्तेष्टीमा हुने बेला पोस्टमार्टम रिपोर्ट आयो,हामीलाई हेर्न दिएका छैनन्।’

    ‘पोस्टमार्टम रिपोटले हत्या नै भएको पुष्टि गरेको हामीले सुनेका छौँ,धामीले थपे,कुनै पनि हालतमा हामी न्यायलाई मर्न दिँदैनौँ,पोस्टमार्टम रिपोट सार्वजनिक गरिनुपर्छ,दोषीमाथि कडा कारबाही नभए सम्म हामी सङ्घर्षमा छौँ।’
    मृतकका आफन्त नर बहादुर धामीले न्यान पाउन निकै समस्या भइरहेको बताए । हामीलाई शव पोस्टमार्टम रिपोर्ट नआउँदै शव बुझन बाध्य पारे,अहिले रिपोट हेर्न सम्म हामीले पाएका छैनौँ, तर न्यायको लागी हामी लडी रहन्छौँ।’
    इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थीले मृतकका आफन्तहरू सँग कुनै पनि कुरा नलुकाइएको बताए ।

    ‘हामीले उहाहरुकै रोहवरमा अनुसन्धान गरिरहेका छौँ,प्रहरी निरीक्षक अवस्थीले भने,‘आफ्नो मुद्दामा सबै कुराका जानकारी लिन पाउने अधिकार पीडित पक्षलाई हुन्छ हामीले त्यो अधिकारबाट वञ्चित गरेका छैनौँ।’

    शनिवार मृत फेला परेकी धामीको मङ्गलवार महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।
    धामीका परिवारलाई परशुराम नगरपालिकाले १० लाख राहत दिने निर्णय गरेपछि आफन्तले शव बुझेका थिए। कार्यपालिकाको आकस्मिक बैठकले नगरपालिकाबाट ७ लाख ५० हजार र वडाबाट २ लाख ५० हजार राहत दिने निर्णय गरे पश्चात् पीडित पक्षले शव बुझेर अन्त्येष्टि गरेको वडाध्यक्ष गोविन्द बोहराले बताए।

    धामीको शव शनिवार परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो।
    असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव वनमा फेला परेको हो। अस्मिता असार २ मा कार्यालयबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल हिँडेकी थिइन्।

    उनको शव मूलबाटोदेखि करिब ६०–७० मिटरको दूरीमा फेला परेको थियो। त्यसको केही तल उनले बोकेको कोभिड भ्याक्सिन बक्स र केही माथि चप्पल फेला परेको थियो भने मोबाइल भेटिएको थिएन। तर प्रहरी स्रोतका अनुसार उनको मोबाइल फेला परेको छ।

    घटना स्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइरहेको प्रहरीले जनाएको छ । अस्मिताको बीभत्स हत्या गरिएको आफन्तले दाबी गर्दै आएका छन् । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, सङ्घीय प्रहरी इकाई कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिरहेका छन् ।

    • अस्मिता मृत्यु प्रकरण
    मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.