• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, असार ०८, २०८२ | Sunday 22nd June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

 सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
  • २ दिन अगाडि

कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
  • २ दिन अगाडि

डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
  • २ दिन अगाडि

सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने
  • ३ दिन अगाडि

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • १ हप्ता अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • १ हप्ता अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • १ हप्ता अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • २ हप्ता अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • २ हप्ता अगाडि

धनगढीमा दक्ष इन्टरनेशलन स्कूल सञ्चालनमा

  •  संवाददाता
  • सोमबार, असार १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    २१ औं शताब्दी सुहाउँदो ‘स्मार्ट’ शिक्षा प्रदान गर्न कैलालीको धनगढीमा दक्ष इन्टरनेशलन स्कूल सञ्चालनमा आएकोे छ ।

    अन्तर्राष्ट्रिय स्तरको पढाइ हुने उक्त विद्यालय सञ्चालनमा आएपछि अब पढनकै लागि धनगढी बाहिर जाने र लाखौं खर्च गर्ने यस क्षेत्रको बाध्यता टरेको विद्यालयका सञ्चालक निर्मल सिंहले बताए ।

    धनगढी उपमहानगरपालिका ५ तारानगरमामा अवस्थित उक्त विद्यालयमा यसै शैक्षिक सत्रबाट पठनपाठन शुरु गरिने भएको हो ।

     

    काठमाण्डौका विभिन्न विद्यालयमा १३ बर्ष अध्यापन गरिसक्नु भएका सिहंले आफ्नो अनुभव र मुलुकलाई सही पद्धतिमा अगाडि बढाउन सक्ने दक्ष जनशक्ति उत्पादनका लागि प्रविधियुक्त आधुनिक शिक्षा दिन स्कूल सञ्चालन गर्न लागेको जानकारी दिए ।

    अंग्रेजी भाषा,इन्टरएक्टिभ शिक्षण पद्धती, स्तरीय प्रयोगशाला, स्मार्ट एटेनडेन्स पद्धति, आइपी क्यामेरा पद्धति, अनुभवी र निष्ठावान शिक्षक तथा विविध अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीलाई सिकाइने बताइएको छ ।

    केही नयाँ अभ्यासका रुपमा थप सृजनात्मक कार्यहरु समेत गरिने विद्यालय व्यवस्थापनले जनाएको छ ।

    अतिरिक्त क्रियाकलाप अन्तर्गत योगा, मेडिटेसन, संगीत, वाद्यवादन, मार्सल आर्ट तथा विविध खेलकुद सञ्चालन गरिने विद्यालयका सञ्चालक तथा प्रिन्सिपल सिहंले बताए ।

    विद्यार्थीको अतिरिक्त क्रियाकलापप्रतिको रुचिलाई अझ बढाउँदै, खेल्दै, रमाउँदै, खादै पढ्ने वातावरणको व्यवस्था गरिएको जनाइएको छ ।

    सुविधा सम्पन्न भौतिक पुवाधार सहित सञ्चालनमा ल्याइएको स्कुल भविष्यमा कक्षा १ देखि १० सम्म पढाइ हुने छ । सो विद्यालयले यो वर्ष भने कक्षा १ सम्म मात्र भर्ना लिने जनाएको छ ।

    • दक्ष इन्टरनेशलन स्कूल
    • धनगढी
    सोमबार, असार १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
     सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
    कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
    डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    • २.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ३.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ४.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • ५.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • ६.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ७.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ८.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ९.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • १०.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • १.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • २.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ३.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ४.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.