• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

kickoff परियोजना कार्यशाला गोष्ठी धनगढीमा सम्पन्न

  •  संवाददाता
  • शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी -कैलालीको धनगढीमा kickoff परियोजना कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

    दलित महिला अधिकार मञ्च (DWRF) को आयोजनामा तथा मअब र आदिवासी जनजाति महिला महासङ्घको संयुक्त समन्वयमा प्रदेश स्तरीय गोष्ठी सम्पन्न भएको छ ।
    कार्यक्रममा नेपालमा महिला वातावरणीय मानव अधिकार रक्षक,लैङ्गिक हिंसा लगायतका विषयमा छलफल गरिएको हो। कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले कानुनले प्रत्याभूत गरेका अधिकारहरू कार्यान्वयन हुन नसक्दा दलित तथा सीमान्तकृत समुदाय समस्यामा रहेको बताउनुभयो। क्षेत्रको अधिकार कार्यान्वयनका लागि यस्ता गोष्ठीले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले कानुन कार्यान्वयनमा सरोकारवालाहरूले जोड दिनुपर्ने बताउनुभयो।


    धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला राणाले वन सम्पदा संरक्षणमा जोड दिनुपर्ने बताए । पिछडिएका समुदायका नागरिकहरूको जीवनस्तर सुधारका लागि वन वातावरणका आर्थिक क्रियाकलापमा जोड दिनुपर्ने उहाँको भनाइ छ।

    कार्यक्रममा डीसिएका नेपाल कन्ट्री प्रमुख सम्झना विष्टले वातावरण संरक्षणमा लागेकाहरूको हकहितको संरक्षण गर्नुपर्ने बताइन । यसका पिछडिएको क्षेत्र दलित समुदाय र थारु समुदायका महिलाहरूलाई विशेष रूपमा हेर्नुपर्ने उहाँको भनाइ छ ।


    कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश संयोजक हरि ज्ञवाली मानव अधिकारका सम्पूर्ण क्षेत्रलाई विशेष रूपले हेरिरहेको बताउनुभयो। मानव अधिकार हननका घटनामा पिछडिएको क्षेत्र र समुदाय बढी प्रभावित भएको बताउँदै उहाँले क्षेत्रको हकहितका लागि सरोकारवालाहरू एकजुट बन्नुपर्नेमा जोड दिनुभयो।

    आदिवासी जनजाति महिला महासङ्घ अध्यक्ष शेर्पाले शताब्दीदेखि थिचोमिचोमा रहेको दलित समुदाय र थारु समुदायका महिलाको उत्थानका लागि संयुक्त प्रयासमा कार्यक्रम गरिएको बताइन्। हिंसामा रहेको समुदायको उत्थानका लागि राज्य गम्भीर नभन्दा आफूहरू नै जुरमुराउनु परेको उहाँको भनाइ छ। पिछडिएको वर्ग दलित समुदाय र थारु समुदायका महिलाहरूले संविधानमा तोकेका अधिकार समेत नपाइरहेको बताउँदै उहाँले उत्पीडनमा रहेको समुदायको हकहितका लागि स्थानीय प्रदेश र सङ्घीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो।


    दलित महिला अधिकार मञ्च डीडब्लुआरएफ अध्यक्ष सावित्रा घिमिरेले थारु महिला र दलित समुदायका महिलाका क्षेत्रमा परियोजना लागू भएकोमा खुसी व्यक्त गर्नुभयो। प्रदेश स्तरमा कार्यक्रम सञ्चालनका लागि छलफल भइसकेको बताउँदै उहाँले कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

    सामुदायिक वनभित्रको हिंसालाई नियमन गर्नका लागि आफूहरू सक्रिय ढङ्गले लाग्ने उहाँले बताउनुभयो। कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरू, स्थानीय न्यायिक समिति, जिल्ला प्रशासन, राष्ट्रिय मानवअधिकार आयोग, विभिन्न सङ्घसंस्था र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

    • ५ बजे
    • कोरोना
    • निखिल उप्रेती
    • नेपाली फिल्म
    • पुलिस
    • प्रभाव
    • भीड
    • मानिसको
    • राजनीतिक
    • लकडाउन
    • सडक
    शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.