साउन ६ गते बकर इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बकर इदको अवसरमा साउन ६ गते बुधबार बिदा दिने निर्णय गरेको हो।
मुस्लिम धर्मावलम्बीहरुले बकर इद पर्वलाई महत्वका मनाउने गरेका छन्।