• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, जेठ १५, २०८० | Monday 29th May 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • २ हप्ता अगाडि

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • ३ महिना अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ महिना अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ३ महिना अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ३ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • ३ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • ३ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • ३ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • ३ महिना अगाडि

आत्महत्या र बलात्कारका घटना बढे

  •  संवाददाता
  • मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गत आर्थिक वर्ष २०७७/७८ मा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मुद्दाको संख्या अघिल्लो आर्थिक वर्ष २०७६र७७ को तुलनामा केही घटेको भए पनि कैलालीमा आत्महत्या, भवितव्य ज्यान, सवारी दुर्घटना, जबर्जस्ती करणी र बहुविवाहजस्ता अपराध भने बढेको देखिएको छ ।

    कैलाली प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी गत आवमा जिल्लाको अपराधको अवस्था सार्वजनिक गर्ने क्रममा उक्त तथ्य बाहिर ल्याएको हो ।

     

    गत आवमा जिल्ला प्रहरी कार्यालयमा १ हजार ३ सय ७ मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष यो संख्या १ हजार ३ सय ६७ थियो । मुद्दाको संख्या कम देखिए पनि आत्महत्या, भवितव्य ज्यान र जबर्जस्ती करणीका घटना भने बढेको कैलाली प्रहरीका एसपी विश्व अधिकारीले बताए । उनका अनुसार गत वर्ष २ सय ६७ वटा आत्महत्याका घटना भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढी हो । यसैगरी, १ सय ३ वटा जबर्जस्ती करणीका उजुरी प्रहरीमा दर्ता भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा करिब १२ प्रतिशत बढी हो ।

    जबर्जस्ती करणी उद्योगका घटना र बहुविवाहका घटनामा अत्यधिक वृद्धि दखिएको छ । जबर्जस्ती करणी उद्योगका ४१ घटना दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा यो ४६ प्रतिशतले बढी हो । बहुविवाहका ४८ घटना भएका छन् । अघिल्लो वर्षको यो ६५ प्रतिशतभन्दा बढी हो । लागूऔषध, सार्वजनिक अपराधलगायत घटनामा भने अघिल्लो वर्षको तुलनामा कमी आएको एसपी अधिकारीले बताए । उनका अनुसार राजस्व संकलन पनि गत वर्षको तुलनामा ८९ प्रतिशतले बढेको छ । गत आवमा १ करोड ३६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । अघिल्लो वर्ष ७५ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो ।

    एसपी अधिकारीले जिल्लाको शान्ति सुरक्षाको अवस्थामा खलल आउन नदिन र आपराधिक घटना नियन्त्रणका लागि जिल्लामा ‘हाम्रो प्रहरीसँग हामी’ भन्ने समुदायमा आधारित कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए । उनले लागूऔषध सेवन, ओसारपसार र कारोबार बढेको अवस्थालाई गम्भीरतापूर्वक लिएको बताउँदै नियन्त्रणका लागि सीमावर्ती क्षेत्रका समकक्षीहरूसँग समन्वय गरेर अघि बढ्ने बताए । -कान्तिपुर

     

    • आत्महत्या र बलात्कार
    • कैलाली
    मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    • भर्खरै
    • चर्चित
    • १.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • २.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • ३.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ४.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ५.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ६.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ७.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ८.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ९.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • १०.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.