• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, साउन ०५, २०८२ | Sunday 20th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
  • १६ घण्टा अगाडि

धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
  • २१ घण्टा अगाडि

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
  • २२ घण्टा अगाडि

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
  • २ दिन अगाडि

दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार
  • २ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन
  • २ दिन अगाडि

टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध
  • २ दिन अगाडि

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • २ हप्ता अगाडि

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
  • २ हप्ता अगाडि

रोकिएन भारत जानेको लर्काे,रोग भन्दा भोकको चिन्ता !

  •  दैनिक जीवन
  • शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कोरोना संक्रमणको दोस्रो लहरमा केही कमी आए पनि भारतमा तेस्रो लहरको संक्रमण बढिरहेकै बेला नेपालबाट रोजगारीका लागि भारत जानेहरुको भीड भने घटेको छैन । सुदूरपश्चिमको प्रमुख नाका गौरीफन्टामा रोजगारीका लागि भारत जाने नेपालीहरुको लाम उस्तै छ । दैनिक हजारौँको संख्यामा भारत गइरहेका नेपालीलाई कोरोनाभन्दा पनि भोकको चिन्ता बढी छ ।

    कोरोना संक्रमणको पहिलो चरणमा हजारौँको संख्यामा दैनिक स्वदेश फर्केका नेपालीहरु अहिले फेरि रोजगारी खोज्दै भारत पसिरहेका छन् । त्यो बेला लाइन लागेर भारतीय नाकाबाट स्वदेश फर्केका नेपालीहरु अहिले लाइन लागेरै भारत पसिरहेका छन् । उनीहरुलाई कोरोनाको डरभन्दा बढी भोकै मर्ने डरले पिरोलिरहेको छ । कोरोना त्रासकै कारण स्वदेश फर्केका नेपालीहरु अहिले घर परिवार पाल्नकै लागि भारत पसिरहेका हुन् । कैलालीसँग जोडिएको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर अहिले हजारौँ नेपालीहरु भारत पसिरहेका छन् ।

    कैलालीको लम्की चुहा नगरपालिकाका अम्मर न्यौपाने रोजगारीकै लागि भारत जान गौरीफन्टा नाकामा लामवद्ध थिए । करिब २ हजार नेपालीको लाइनमा भेटिएका उनी घरखर्च चलाउनकै लागि भारत जान लागेको बताउँदै थिए । ‘भारतमा कोरोना बढेपछि गत चैतमा घर फर्केको थिएँ । चार महिना घरमै बिताएँ । आम्दानीभन्दा पनि कमाएको पैसा सबै सकियो । अरु विकल्पै भएन । अन्तमा भारत नै हाम्रो गन्तव्य हो,’ अधवैंशे उमेरका न्यौपानेले कथा(व्यथा सुनाए । १५ वर्ष भारतमै बिताइसकेका उनले बुढेसकालमा घरमै बस्ने रहर भएर पनि बाध्यताले मुग्लान डोरिनु परेको दुखेसो सुनाए ।

    पछिल्लो ५ दिनको अवधिमा कैलाली र कञ्चनपुरका नाकाहरुबाट मात्रै १२ हजारभन्दा बढी नागरिकहरु रोजगारीका लागि भारत पसेका छन् । बुधबार मात्रै गौरीफन्टा र गड्डाचौकी नाकाबाट दुई हजार ५ सय बढी नागरिक भारततर्फ गएको प्रशासनको तथ्यांक छ । रोजगारीका लागि भारत पस्नेहरु कोही परिवारसहित छन् त कोही परिवार पाल्नकै लागि ।

    बुधबार नै गौरीफन्टा नाकामा डडेल्धुराका टेक बहादुर बम पनि भारत जानकै लागि लाइनमा बसेका थिए । सञ्चारकर्मीहरु अन्य व्यक्तिहरुसँग कुराकानी गरिरहँदा उनी पनि आक्रोश पोख्न तम्सिए, ‘हामी कहाँ जाने त रु कसले हामीलाई रोजगारी दिन्छ रु नेपाल सरकारसँग हामीलाई रोजगारी दिने क्षमता नै नभएर हो रु’ नेताहरुले ‘रोजगारी दिन्छौँ’ भनेर गफ मात्रै दिएको बमले गुनासो पोखे । भारतबाट कमाएर ल्याएको पैसा सकिएपछि फेरि भारततिरै जानुको विकल्प नभएको उनले बताए ।

    बैतडीका प्रकाश सिहं कार्की पनि भारत जान गौरीफन्टा नाका आइपुगेका थिए । विद्यालय पढ्ने उमेरका उनी कमाउनका लागि भारत पस्दै थिए । उनी दोस्रोपटक भारत जाँदै गरेका रहेछन् । ‘घरमा आमा, भाइ बहिनी छन् । उनीहरुलाई पाल्न मैले बिचमै पढाई छाडेर भारत पसेको हुँ,’ उनले बाध्यता सुनाए, ’परिवारको जिम्मा मेरै टाउकोमा छ, त्यसैले पनि मैले नकमाई हुन्न ।’ रोजगारीका लागि भारत पस्ने नागरिकहरुको मुहारमा खुसी नभई बाध्यता झल्कन्थ्यो । मातृभूमि र परिवार जति नै प्यारो भए पनि बाध्यताले टाढिनु परेको उनीहरुको भनाइ थियो । कोरोना कहरले स्वदेश आएका उनीहरु स्वदेशमै केही गर्न चाहे पनि त्यो सम्भावना नदेखेपछि फेरि भारतकै बाटो रोजेका हुन् ।

    २५ वर्षदेखि भारतमै रोजगारी गरिरहेका अछामका मान बहादुर क्षेत्री पनि भारत जानकै लागि गौरीफन्टा नाका पुगेका थिए । ‘भारतमै कमाएको पैसाले परिवार पालेको छु । यतिका वर्षसम्म त मलाई कसैले नेपालमा जागिर दिएन, अब के दिन्थे १’ भारतबाट स्वदेश फर्केका सबैलाई नभए पनि केहीलाई पहिलो चरणमा रोजगारी दिने सरकारले उद्घोष गरेको थियो । तर, त्यसको कार्यान्वयन हुन सकेको छैन । स्वदेशमै रोजगारी पाउने आशासहित स्वदेश फर्केका उनीहरु अततः भारततिरै लागेका छन् ।

    • भारत जानेको लर्काे
    शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
    धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
    लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    • २.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ३.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ४.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ५.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ६.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ७.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ८.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • ९.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • १०.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • १.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • २.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ३.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ४.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ५.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.