• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, माघ ११, २०७९ | Wednesday 25th January 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • १ दिन अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • १ दिन अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • १ दिन अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • ३ दिन अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • ३ दिन अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • ५ दिन अगाडि

गँड्यौली मल उत्पादन प्रविधी 
  • ५ दिन अगाडि

धनगढीबाट अत्तरिया जादै गरेको ट्रक गेटामा दुर्घटना
  • १ हप्ता अगाडि

धनगढीमा ट्रयू मेकर्स टिमको आगमन
  • १ हप्ता अगाडि

सेयरबजार १४ अर्ब ३० करोड बढीको कारोबार

  •  संवाददाता
  • आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सेयर कारोबार मापक नेप्से परिसूच आइतबार ०.६७ अंकले बढेर ३१०८.१२ अंकमा पुगेर रोकिएको छ। सेन्सिटिभ इन्डेक्स ०.११ अंकले वृद्धि भएर हरियो देखिएको छ। आइतबार २२७ कम्पनीको सेयर १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ रुपैयाँमा किनबेच भएको छ। आज २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

    आज विभिन्न १३ उपसमूहमध्ये ७ उपसमूहको सेयर कारोबार घटेको छ भने ६ उपसमूहको कारोबारमा भने वृद्धि भएको छ। बैंक, होटल एन्ड टुरिजम,डेभलपमेन्ट बैंक,हाइड्रोपावर ,फाइनान्स म्युचुअल फन्डको कारोबारमा वृद्धि भएको हो।

    यस्तै आइतबार एपी पावर,कर्पोरेट डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी, जीवन विकास वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ। एपी पावर सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा परेको छ।

    यो कम्पनीको ८१ करोड ५ लाख ८७ हजार बराबरको सेयर किनबेच भएको छ। आज यो कम्पनीको प्रति सेयर ६०७.२० रुपैयाँमा बन्द भएको थियो। यस्तै दोस्रो कमाउने कम्पनीमा अरुण हाइड्रोपावर डेभलपमेन्ट बैंक रहेको छ। यसले आज यस कम्पनीको ६० करोडभन्दा बढी रुपैयाँको सेयर किनबेच भएको छ।

    • कारोबार
    • नेप्से परिसूच
    • सेयरबजार
    आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रिलायबल नेपाल लाइफद्धारा मृतकको घरमै पुगेर बिमा दाबी रकम भुक्तानी
    मंसिरमा ब्याजदर नबढ्ने
    वार्षिक उत्सवका अवसरमा रिलायबलद्धारा धनगढीमा रक्तदान (भिडियो सहित)
    • भर्खरै
    • चर्चित
    • १.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • २.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ३.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ४.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ५.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ६.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • ७.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • ८.
      धनगढीबाट अत्तरिया जादै गरेको ट्रक गेटामा दुर्घटना

    • ९.
      धनगढीमा ट्रयू मेकर्स टिमको आगमन

    • १०.
      धनगढीमा भोलिदेखि दीपेन्द्र स्वार स्मृति डीसीए कप क्रिकेट सुरु हुने

    • १.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • २.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ३.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ४.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • ५.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ६.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ७.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.