• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, असार ०८, २०८२ | Sunday 22nd June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

 सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
  • २ दिन अगाडि

कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
  • २ दिन अगाडि

डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
  • २ दिन अगाडि

सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने
  • ३ दिन अगाडि

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • १ हप्ता अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • १ हप्ता अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • १ हप्ता अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • २ हप्ता अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • २ हप्ता अगाडि

बर्दगोरियामा यस वर्ष तीन वटा झोलुङ्गे पुल बन्ने 

  •  लोकु सिंह ठकुरी
  • मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    कैलालीको बर्दगोरियामा चालू आर्थिक वर्षमा ३ वटा झोलुङ्गे पुल बन्ने भएका छन् ।  प्रतिनिधि सभा सदस्य झपटबहादुर रावलको पहलमा सङ्घीय सरकारको लगानीमा पालिकाको वडा नम्बर ३ र २ जोड्ने कुइरा नदी, वडा नम्बर ३ र ४ जोड्ने काडां नदी र वडा नम्बर ६ र घोडाघोडी नगरपालिका वडा नम्बर ३ जोड्ने काडां नदीमा पुल निर्माणको काम सुरु हुने भएको हो ।
    करिब ३ सय मिटर बढी लम्बाई रहेको वडा नम्बर ३ र २ जोड्ने पुल निर्माणका लागि ससपेन्सन ब्रिज डिभिजनले टेन्डर आह्वान गरिसकेको छ भने एक सय मिटर बढी लम्बाई रहेका अन्य दुई वटा पुल निर्माणको काम उपभोक्ता समिति मार्फत अघि बढ्ने भएको छ । थप प्रक्रिया अघि बढाउन स्थानीय पालिकाले सुदूरपश्चिम सामुदायिक विकास मञ्च धनगढीसँग सम्झौता गरेको छ ।
    डिभिजन मार्फत निर्माण हुने पुल कार्तिक महिनाबाट निर्माण कार्य सुरु गर्ने गरी काम अघि बढेको बताइएको छ । भर्खर टेन्डर खोलेका छौ । पुल निर्माणको काम कार्तिक महिनाबाट सुरु गर्ने गरी अघि बढेका छौ ।
    ‘डिभिजनले भन्यो,‘निर्माण सम्पन्न कहिले हुन्छ भन्ने विषयमा थप लगानी, निर्माण कम्पनीको सक्रियता र त्यहाँका स्थानीयहरूको निगरानीमा भर पर्छ।’
    यता पालिका मार्फत बन्ने अन्य दुई वटा पुल निर्माणको प्रक्रिया भने अघि बढेको छैन । प्रतिकुल मौसमको अभावले काम अघि बढ्न नसकेको र अब चाडै स्थलगत अनुगमन गरी डिजाइन स्टिमेट तयार पार्ने सुदूरपश्चिम सामुदायिक विकास मञ्च धनगढीले जनाएको छ । ‘हामीले सामाजिक तथा प्राविधिक सहयोग गर्ने हो,’विकास मञ्चका अध्यक्ष गणेशमान श्रेष्ठले भने,‘पुलको स्टिमेट तयार पारि पालिकामा पेस गर्छौ र पालिकाले उपभोक्ता समिति गठन तथा आवश्यक कच्चापदार्थका लागि टेन्डर आह्वान गर्ने हो।’पुलका लागि आवश्यक थप लगानीका लागि समेत पालिकाले माथिल्लो निकायमा अनुरोध गर्नु पर्ने उनको भनाइ छ ।
    No description available.
    यस क्षेत्रका नागरिकहरूले पुल अभावमा बर्षौ देखि समस्या भोग्दै आएका छन् । पुल अभावका कारण सिकिस्त बिरामी तथा नदी तर्नै पर्ने बाध्यताका कारण जोखिम मोल्ने धेरैले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यात्मक अवस्था रहेको छ । यो समस्या समाधानका लागि यस क्षेत्रका नागरिकहरूले बारम्बार सरकारलाई आग्रह गर्दै आएका छन् ।
    • तीन वटा झोलुङ्गे पुल
    • बर्दगोरिया
    मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
     सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
    कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
    डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    • २.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ३.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ४.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • ५.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • ६.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ७.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ८.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ९.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • १०.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • १.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • २.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ३.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ४.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.