• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

जनमोर्चा सुदूरपश्चिममा लफडाः लम्साल नेतृत्वमा प्रदेश कमिटी पुर्नगठन

  •  संवाददाता
  • बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राष्ट्रिय जनमोर्चा नेपाल सुदूरपश्चिममा बिद्रोह उत्पन्न भएको छ। जनमोर्चा एक पक्षधरले प्रदेश नेतृत्व असक्षम भएको भन्दै बिद्रोह गरि प्रदेश पार्टी कमिटी पुर्नगठन गरेको छ। गत चैत्त बुटबलमा सम्पन्न भएको पाटीको महाधिवेशनबाट प्रदेश कमिटीलाई कार्यकारी बनाउने र पार्टी पुर्नगठन गरेर जनताको जनजिविका एव राष्ट्रियताका सवालमा मुद्दा उठान गर्ने पार्टीले स्प्रीट अघि सारेपनि प्रदेश नेतृत्वले केही गर्न नसकेको भन्दै प्रदेशमा भेला गरेर पार्टी पुर्नगठन गरेको जनाएको छ ।

    ८ र ९ गते राष्ट्रिय जनमोर्चा सुप प्रदेशका अगुवा नेता कार्यकर्ताले प्रदेशका भेला गरि पार्टी पुर्नगठन गरेको छ। जनमोर्चा केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज लाल बहादुर जाग्रीको प्रमुख आथिथ्यमा भेला गरि पार्टी पुर्नगठन गरेको हो। राष्ट्रिय जनमोर्चा कञ्चनपुरका पुर्व अध्यक्ष एव केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्सालको नेतृत्वमा प्रदेश कमिटि पुर्नगठन भएको छ।

    यस अघि नन्दराम भट्ट नेतृत्वको जनमोर्चा प्रदेश कमिटि थियो। उपाध्यक्षमा तिलक परिवार, सचिव लछिराम आर्चाय, सह सचिव हुकुम सिह साउद, कोषाध्यक्ष केशव सिह योगी, सचिवालय सदस्य महेश जोशी, गोबिन्द विक, धन बहादुर बोहरा चयन भएका छन। प्रदेश सदस्य प्रकास ऐर, नरेश झुवाल, कृष्ण विक, विक्रम विश्वकर्मा, गोरख बहादुर विक, निरु विक, सुरेश चौधरी, हरि शर्मा, हरि प्रशाद भट्टराई, मान बहादुर खडका, रमेश नागरी, डब्बल तिरुवा , उमेश कडेल, हेम विक्रम चन्द, लाल बहादुर जाग्री चयन भएका छन। सल्लाहकारमा जयराज भण्डारी, शंकर सोव, सिद्धसिह, विक, कृष्ण पण्डित, उद्धव ऐर सहित ५७ सदस्यीय प्रदेश परिषद कमिटि गठन गरिएको छ। सुप प्रदेशका सबै जिल्लाको पुर्नगठन गरिएको छ ।

    कञ्चनपुरका जनमोर्चा अध्यक्ष राम बहादुर कार्कीलाई अनुशासनको कार्बाही गरेको छ। जनमोर्चा प्रदेशका सदस्य समेत रहेका कार्कीको ठाउमा जनमोर्चाका अर्का नेता गोबिन्द विकलाई संयोजक तोकेको छ। पाटीको भेलापछि धनगढीमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशका नयाँ चयन भएका अध्यक्ष लोकेन्द्र लम्सालले पार्टी पुरै दक्षिणपन्थी तर्फ थकेलिरहेका बेला आफुहरुले सुदूरपश्चिम प्रदेशबाट बिद्रोह गरेको बताए।

    • जनमोर्चा
    • सुदूरपश्चिममा लफडा
    बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.