• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

दार्चुलाका बाढीपहिरो पिडितको राती त्रिपालमा दिउँसो घरमा बास !

  •  संवाददाता
  • बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    महाकाली नगरपालिकाका १ का ८३ वर्षीय शेरबहादुर बम लामो समयदेखि विरामी छन् । ब्लड प्रेसरका विरामी वम दुई दिनदेखि झन थलिएका छन् । छोराहरुले कमाएको सम्पत्ति आइतबार राती आएको निजाङखोलाको बाढिले बगाएपछि उनी थला परेका हुन् ।

    पहिलेदेखि अरुले नै बोकेर यताउता गर्दै बसेका बम अहिले छोरा नातीहरुले राती बोकेर सडक छेउमा गाडिएको त्रिपालमा पुर्याउँछन् । बिहान घरमा लगेर उपचार गराउँछन् । होटल पसल, भैसी भेडाबाख्रा सबै बगेको थाहाँ पाए पछि उनी बेला बेलामा घोब्राउने गर्छन् । मान्छे देख्यो कि रुने गर्छन् । नदी किनार हेर्दै रुने गरेको उहाँका छोरा देवबहादुर वमले बताउनुभयो । उहाँले भन्नुभयो बुवालाई ड्रिप्रेशन हुने खतरा बढेको छ ।

    बुवा मात्र हैन् शोभा देवी बमले पनि बाढिले धनसम्पत्ति बगाए यता खाना खाएका छैनन् । आँखा भरी आशु टुलटुलाउँदै बसेका छन् । देबहादुर भन्छन्, हामीले सान्तवाना दिइरहेका छौ तर उनीहरु न खान मान्छन्, न राम्रोसँग बोल्छन् नै ।

    घरमै पुगेर शेरबहादुर वमको उपचार गराउँदै एक जना स्वास्थ्यकर्मी । लामो समयदेखि विरामी रहँदै आउनुभएका वम बाढिले घर सम्पत्ति बगाएपछि झन बढि विरामी परेका छन् ।

    घरमै पुगेर शेरबहादुर वमको उपचार गराउँदै एक जना स्वास्थ्यकर्मी । लामो समयदेखि विरामी रहँदै आउनुभएका वम बाढिले घर सम्पत्ति बगाएपछि झन बढि विरामी परेका छन् ।

    दुवैको अवस्था नाजुक भए पछि घरमै स्वास्थ्यकर्मी बोलाएर दुवै जनाको औषधी उपचार गराए । महाकाली नगरपालिका १ श्रीवगडमा देवबहादुर बमको ०६५ सालदेखि होटल थियो । दुहुँ र व्यासका नागरिक आवतजावत गर्दा उहाँकै होटलमा खाजा नास्ता खाएर जान्थे । होटल राम्रो चलेको थियो । लाखौंको सम्पत्ति थियो । तर खोलामा एक्कासी बाढि आएर पूरै सखाप पारे पछि कसको के नै लाग्छर । हामी बचेका छौं बाचे भने सम्पत्ति त कमाईहालौला सोचर मन शान्त बनाएका छौ, उनले भने।

    घरतलबाट महाकाली नदीले जमान कटान गरिरहेको छ, घरको दायाँबाट नजाङगाड खोलाले काटिरहेको छ । दुवैतर्फ पक्की तडबन्धको आवश्यकत्ता छ बमले भन्नुभयो, पक्की तडबन्ध नभए पुर्नस्थापनाको विकल्प छैन् । तीन दिन भइसक्यो, राती सुत्न पाएका छैनौ । घरपरिवार बोकेर सडक छेउ र जंगलको बास छ । दिँउँसो खाना पकाउन घर आउँछौ ।
    दुवैतर्फ जमिन कटान भइरहेकोले श्रीवगडमा रहेका चालिस परिवारले राम्रो सुत्न पाएका छैनन् । स्थानीय मोहन बमले भने , रातभर गाउँका ८.१० जना युवाले नदी कत्रो आउँछ भनेर ड्युटी गर्नुपरेको छ । घरमा बालबालिका, श्रीमति, आमा बुवा हुन्छन्, कुन बेला नदी आउँछ गाउँ लिन्छ भन्ने चिन्ताले रातको ड्युटी गर्नुपरेको हो ।

    ०७० सालमा महाकालीमा आएको बाढिबाट श्रीवगडमा जमिन कटान सुरु भएको थियो । त्यो बेला श्रीवगड क्षेत्रको दर्जनौ पसल, ब्रतबन्ध हुने शिव मन्दिर, तातोपानी कुण्ड लगायतका स्थलहरु बगाएको थियो । हामीले सदरमुकाम खलंगाको जस्तै पक्की तडबन्ध श्रीवगडमा समेत बनाउन पटक पटक आग्रह गर्दा सुनवाई भएन, उनले भने हाम्रो आग्रहलाई वेवास्ता गरिदिदा अहिले श्रीवगडबासीले दोहोर नदीको मार खेप्नुपरेको छ ।

    दुई महिना अघि पनि नजाङगाड हुँदै महाकाली नगरपालिकाले निर्माण गरेको सडक तल तारजाली लगाउन माग गर्यौं कसैले सुनिदिएन् । सडक निर्माणपछि झन खोला गाउँतिर पस्ने खतरा बढेको थियो । श्रीवगडको तल्लो महाकाली तटीय क्षेत्रमा तडबन्धको काम चाडो बनाउन पटक पटक महाकाली नदी नियन्त्रण आयोजना, जिल्ला प्रशासनलाई पत्र दियौं, घचघच्यायौं तर कसैले नसुन्दा अहिले दिनप्रतिदिन कटान बढ्दै छ । समयमै तडबन्ध व्यवस्थापन हुन नसके श्रीवगडबस्ती पूरै बाढिको जोखिममा रहनेछ ।

    ठेक्का भएको दुई वर्ष बढि भयो भन्ने सुन्यौं, ०७० को बाढिपछि लगाइएका तारजाली नयाँ ठेक्का लागेपछि काम सुचारु गर्ने भन्दै खोलियो । अहिले तारजाली खोलेकै ठाउँबाट बाढि माथिपस्यो । दुहुँ ३ को श्रीवगड तातोपानी जोड्ने झोलुंगे पूल, मोटरेवल पूल सबै बगायो बमले भने ।

    • दार्चुला
    • बाढीपहिरो पिडित
    • राती त्रिपाल
    बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.