• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, मङि्सर ०१, २०८२ | Sunday 16th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • २१ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • २२ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • २२ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • १ महिना अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

बैतडीका पसलैपिच्छे अखाद्य वस्तु

  •  संवाददाता
  • शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बैतडी – बैतडीका स्थानीय बजारहरुमा पसलपिच्छे अखाद्य तथा म्याद नाघेका वस्तु फेला पर्न थालेका छन्।  संयुक्त अनुगमन टोलीले  चाडपर्वलाई लक्षित बजार अनुगमन गर्न पसलपिच्छे अखाद्य वस्तु भेटिएका हुन्।

    बजार अनुगमन नभएको उपभोक्ताको गुसासोपछि गत हप्तादेखि यहाँ अनुगमन थालिएको थियो  । अनुगमनका क्रममा हालसम्म १ लाख ३५ हजार बढी मूल्यबराबरका अखाद्य तथा म्याद गुज्रेका वस्तु बरामद गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

    बजार अनुगमनमा  धेरैजसो पसलमा खाद्यान्न सामग्रीसमेत म्याद नाघेका पाइएका, पेय पदार्थ, कस्मेटिक सामग्रीहरु समेत म्याद नाघेका, कतिपय पसलहरु सम्बन्धित निकायमा दर्ता नभएका पाइएका छन्।

    दर्ता नभएका पसलहरुलाई सम्बन्धित निकायमा दर्ता गर्नसमेत अनुगमन टोलीले सुझाएको छ।

    हालसम्म दशरथ चन्द नगरपालिका, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न बजारमा अनुगमन गरिएको छ।

    उनले भने, ‘विभिन्न बजारका १ सय २८ पसलमा गरिएको अनुगमनमा १ लाख३५ हजार बढीको म्याद गुज्रेको सामग्री बरामद गरेका छौं, बरामद गरिएका सामग्रीमा खाद्यान्न, कस्मेटिकर पेय पदार्थ बढी छन् ।’

    अनुगमनका क्रममा ३ पसल दर्ता नभएका र सम्बन्धित स्थानीय तहमा दर्ता गर्न आग्रह गरिएको छ।

    यस्तै, तीन पसललाई जरिवानासमेत गरिएको भारतीले बताए। एक किराना पसललाई २० हजार जरिवाना गरिएको छ। उनले भने,‘दर्ता नै नभएको र किराना भनेर पोल्ट्री फर्म, कस्मेटिक लगायतका सामग्री विक्री वितरण गरेको पाइएपछि जरिवाना गरियो।’

    यस्तै अर्को किराना पसलमा अखाद्य वस्तु भेटिएकाले ५ हजार जरिवाना, एउटा होटेलमा वियरमा मिति नाघेकोले ५ हजार जरिवाना र कागजपत्रसहित जिल्ला प्रशासन आउन भनिएको छ।

    उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य थालिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले बताए। बजार अनुगमन कार्यले व्यापारी र उपभोक्ता दुवै सचेत गराउन मद्दत पुग्ने विश्वास गरिएको छ।

    सम्बन्धित स्थानीय सरकारको नेतृत्व तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा गरिएको बजार अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना विकास समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहका प्रतिनिधिहरुको समेत सहभागिता रहने गरेको छ।

    चाडपर्वलाई लक्षित गर्दै सुरु गरिएको अनुगमन कार्यलाई तिहारसम्मै निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

    यसअघि निषेधाज्ञाको बेला पनि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गरेको थियो।  त्यो बेला जिल्लाका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा ८ लाखको अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको थियो, भने २ लाख ८४ हजार राजस्वसमेत संकलन गरेको थियो।

     

    • अखाद्य वस्तु
    • पसलैपिच्छे
    शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
    गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
    अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.