• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • २ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • २ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • २ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

कैलाली बहुमुखी क्याम्पसमा लागेको ताला खुल्यो !

"सबै संकायका कक्षाहरू असोज १ गतेदेखि "
  •  डिएन देउवा
  • बिहिबार, भदौ २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलाली बहुमुखी क्याम्पसमा बिद्यार्थीहरुले लगाएको तालाबन्दी खुलेको छ। त्रिभुवन विश्वविद्यालय अन्तरगत परीक्षा दिएका सम्पूर्ण बिद्यार्थीहरुले आफूहरूका मागहरू पुरा नभएको भन्दै बुधवार सामूहिक रूपमा तालाबन्दी गरेका थिए ।
    बिहीबार क्याम्पस प्रशासन र बिद्यार्थीहरु बिचको छलफलपछि मागहरू सम्बोधन गर्न प्रशासन तयार भएपछि ताला खोलीएको बीबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी दिनेश डसालले बताए ।
    क्याम्पसमा पठनपाठन सुरु हुनुपर्ने,अनलाइन कक्षा प्रभावकारी रूपमा सञ्चालन नभएकाले ४० प्रतिशत शुल्क मिनाहा गरिनुपर्ने,बिद्यार्थीहरुलाई कोरोना खोपको ग्यारेन्टी हुनुपर्ने,अनलाइन कक्षा लिन नपाएका बिद्यार्थीहरुको लागी अतिरिक्त कक्षाको व्यवस्था हुनुपर्ने लगायतका माग राख्दै बिद्यार्थीहरुले १९ भाद्रमा ज्ञापन पत्र बुझाए पनि ४ दिन सम्म पनि माग सुनुवाइ नभए पछि तालाबन्दी गरेका थिए ।
    ‘हाम्रा मागहरू प्रति क्याम्पस प्रशासन गम्भीर नबनेपछि हामीले तालाबन्दी गरेका थियौँ,बीबिएस चौथो वर्षमा अध्ययनरत अर्का विद्यार्थी दीपक ऐरले भने,’अहिले प्रशासनले चासो दिएको छ,सबै माग पुरा गर्ने भनिएको छ,यो सँगै अहिलेलाई हामीले आन्दोलन स्थगित गरेका छौँ।’
    विद्यार्थी र क्याम्पस प्रशासनको छलफल पछि क्याम्पसका सबै संकायका कक्षाहरू असोज १ गतेदेखि सुरु गर्ने, १० असोजबाट भौतिकरुपमै कक्षा सञ्चालन गर्ने,शुल्क मिनाहा गर्न समेत पहल गर्ने,सम्पूर्ण बिद्यार्थीहरुलाई खोपको व्यवस्था गर्ने लगायतका विषयमा सहमति भएको छ ।

    क्याम्पस प्रशासनले समयमै सहमति कार्यान्वयन नगरे जस्तोसुकै कदम पनि उठाउन बाध्य हुन बिद्यार्थीहरुको चेतावनी छ।

    No description available.No description available.No description available.No description available.

    • कैलाली बहुमुखी क्याम्पस
    • ताला खुल्यो
    बिहिबार, भदौ २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.