• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, पुष २३, २०८२ | Wednesday 7th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ घण्टा अगाडि

शर्मा पुरस्कृत
  • ४ दिन अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • ४ दिन अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • ४ दिन अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • १ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • १ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • २ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • २ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ४ हप्ता अगाडि

Advertisement

जिल्ला प्रशासन बैतडीमा बारअनुसारको सेवा

  •  संवाददाता
  • आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बैतडी – कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकोले जिल्ला प्रशासन कार्यालयले  पालिकाअनुसार सेवा दिन थालेको छ। कार्यालयले सार्वजनिक गरेको सूचनामा आइतबारदेखि शुक्रबारसम्म फरक दिन फरक/फरक पालिकालाई सेवा दिइने जनाएको हो।

    जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान गरिने सेवाहरु शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई आइतबार,मेलौली नगरपालिका र सिगास गाउँपालिकाकालाई सोमबार,दोगडाकेदार र डिलाशैनी गाउँपालिकाकालाई मंगलबार,सुर्नया गाउँपालिकाकालाई बुधबार,पाटन नगरपालिकाकालाई बिहीबार र दशरथचन्द नगरपालिकाका नागरिकलाई शुक्रबार दिइने सूचना उल्लेख गरिएको छ।

    सूचनाअनुसार सम्बन्धित पालिकाका नागरिकलाई सेवा लिन आग्रह गरेको छ।

    पुर्चौंडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालय हाटबाट नियमित रुपमा सेवा प्रदान गरिने बताइएको छ।

    जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गर्ने सेवाहरुलाई व्यवस्थित बनाउन र कोभीड १९ को जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।  उनले भने,‘कोरोना संक्रमणदर कम देखिएपनि जोखिम कायमै छ,भिडभाड कम गर्न जोखिमलाई मध्यनजर गरेर बारअनुसार सेवा दिइरहेका हौं।’

    जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र वितरण, राहदानी वितरण लगायतका सेवाहरु दिने गरेको छ।

    बैतडीबाट एक कैदी छुटे

    यस्तै, संविधान दिवसको अवसरमा बैतडी कारागारबाट एक जना कैदी छुटेका छन्।

    कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका जिल्लाको मेलौली नगरपालिका १ का ललित भनिने सुर्य दयाल छुटेका हुन्।

    विस २०७० साल साउन १ गते कर्तव्य ज्यान मुद्धामा जेल सजाय सुनाइएका दयालले ६६ प्रतिशत कैद भुक्तान गरिसकेका छन्। उनलाई १३ वर्ष ४ महिना कैद सजाय गरिएकोमा ८ वर्ष दुई महिना कैद भुक्तान गरिसकेका जेलर अनिल तिवारीले जानकारी दिए।

    सरकारले हरेक वर्ष संविधान दिवसको अवसरमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएकाहरुलो कैद सजाय मिनाहा गर्ने  गरेको छ।

    यो वर्ष संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ८ जनालाई माफी र ५२३ जनाको कैद कट्टा गरेकी छन्।

    • बारअनुसारको सेवा
    • बैतडीमा
    आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • २.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.