• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, साउन २७, २०७९ | Friday 12th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’
  • २१ मिनेट अगाडि

भन्सारमा ९ सय गाडी अलपत्र
  • ३२ मिनेट अगाडि

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
  • २ दिन अगाडि

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • ३ दिन अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • ३ दिन अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • ३ दिन अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • ३ दिन अगाडि

दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र
  • ३ दिन अगाडि

पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
  • ३ दिन अगाडि

Advertisement

बाजुरामा कांग्रेस जिल्ला अधिवेशन : सभापतिका लागि दोस्रो चरणको मतदान हुँदै

  •  संवाददाता
  • बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद्वारको ५१ प्रतिशत मत नपुगेपछि फेरी मतदान हुने भएको छ। जिल्लामा तीन जना उम्मेदवार सभापतिको दौडमा थिए। जस अनुसार आज बिहान सम्पन्न मतगणनामा कुनै उम्मेद्वारको ५१ प्रतिशत पुगेन।

    जिल्लामा जम्मा १ हजार २ सय १२ मतमध्ये १ हजार २ सय ५ मत खसेको थियो। पहिलो चरणको उक्त मतदानमा सभापतिका उम्मेदवार कविराज पण्डितको ४ सय ८९ र उनका निकटतम प्रतिद्वन्द्वी रामसिंह रावलले ४ सय ७४ मत प्राप्त गरे। अर्का प्रतिस्पर्धी चक्र शाहले भने १ सय ५२ मत पाए।

    पहिलो चरणबाट कुनै पनि उम्मेद्वारको मत ५१ प्रतिशत अर्थात् ६ सय १५ मतभन्दा बढी पुग्न नसकेपछि जिल्लामा अब फेरि दोस्रो चरणमा मतदान हुने भएको छ। ५१ प्रतिशत मत नपुग्दा आज दिउसो १ बजेदेखि पुनः मतदान गरिने जिल्ला निर्वाचन समितिले जनाएको छ।

    अबको चुनावी प्रतिस्पर्धामा भने पण्डित र रावलबिच चुनावी प्रतिस्पर्धा हुने छ। चक्र शाह पहिलो चरणको चुनावबाट बाहिरिएका छन् । पार्टी सभापतिसमेत रहेका कविराज पण्डित देउवा पक्षबाट प्रतिस्पर्धामा छन् भने रामसिंह रावलले पौडेल–सिटौला पक्षबाट हुन्।

    • जिल्ला अधिवेशन
    • दोस्रो चरणको मतदान
    • बाजुरा
    • सभापति
    बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’
    भन्सारमा ९ सय गाडी अलपत्र
    पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
    • भर्खरै
    • चर्चित
    • १.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • २.
      भन्सारमा ९ सय गाडी अलपत्र

    • ३.
      पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

    • ४.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • ५.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ६.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ७.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • ८.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • ९.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • १०.
      कैलालीमा एक पुरुष मृत फेला

    • १.
      बैतडीका ८ स्थानीय तहमा पहिरोको उच्च जोखिम

    • २.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा उत्कृष्ट अभिकर्ता सम्मान

    • ३.
      बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

    • ४.
      खोलाछेउका घर आगनमै फौहोर व्यवस्थापन

    • ५.
      सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो सोरुप, प्रेममा धोका मुख्य कारण 

    • ६.
      प्रेम विवाह गरेको एक महिनामै युवतीको मृत्यु

    • ७.
      जीर्ण बन्दै कर्णाली पुल !

    • ८.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ९.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • १०.
      मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा छैन : मन्त्री बडू

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.