• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, बैशाख ३०, २०८२ | Tuesday 13th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

कैलालीको गोदावरी नगरपालिकाले पछिल्लो ३ दिन अत्तरिया बजार र आसपासका अन्य बजारहरूमा अनुगमन गर्‍यो।
  • १६ घण्टा अगाडि

लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ
  • १६ घण्टा अगाडि

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन
  • १ दिन अगाडि

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव
  • १ दिन अगाडि

धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु
  • १ दिन अगाडि

चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी
  • १ दिन अगाडि

कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु
  • १ दिन अगाडि

धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे
  • १ दिन अगाडि

माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन
  • १ दिन अगाडि

सुदूरपश्चिमेली नेपाली समाजको तेस्रो अधिवेशन डडेल्धुरामा सम्पन्न,अध्यक्षमा रावत

  •  संवाददाता
  • सोमबार, असोज २४, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको तेस्रो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन डडेलधुरामा सम्पन्न भएको छ ।शनिवार भएको सम्मेलनको तेस्रो महाधिवेशनबाट शेर बहादुर रावतको नेतृत्वमा सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको नयाँ कार्य समिति समेत चयन गरिएको छ ।

    वरिष्ठ उपाध्यक्षमा सुमि शाही,प्रथम उपाध्यक्षमा धर्मराज पाण्डे,द्वितीय उपाध्यक्षमा लक्ष्मण खड्का, महिला उपाध्यक्षमा पार्वती सिंह,महा सचिवमा दिनेश खड्का खप्तडी, कोषाध्यक्षमा राज बहादुर साउँद चयन भएका छन् । यस्तै समाजको सह–कोषाध्यक्षमा टेक बहादुर बुढा चयन भएका छन् ।

    केन्द्रीय अध्यक्ष धन बहादुर बलायरको सभापतित्वमा सुरु भएको सम्मेलनको प्रमुख अतिथिमा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष नरेन्द्र भाट रहनुभएको थियो ।

    विशेष अतिथिका रूपमा भागेश्वर गाउँपालिका उपप्रमुख गीता भट्ट,अमरगढी नगरपालिका ८का वडा अध्यक्षनर बहादुर सार्की, समिति सल्लाहकार धर्म राज जोशी,सुदूरपश्चिम सेवा समाज कोरियाका पूर्व अध्यक्ष वीर पाल , सुदूरपश्चिमेली नेपाली समाज मलेसिया पूर्व सचिव एवं डडेलधुरा जिल्ला संयोजक परिदत्त अवस्थी, सल्लाहकार धर्म राज पाण्डे , सुदूरपश्चिमेली नेपाली समाज मलेसिया अध्यक्ष दिनेश खड्का रहनुभएको थियो ।

    May be an image of 3 people and people standing

    यसै गरी कार्यक्रममा अतिथिको रूपमा प्रथम उपाध्यक्ष द्धितिय उपाध्यक्ष रामचन्द्र ओझा, महिला उपाध्यक्ष सुस्मा शाही, सुदूरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेतन बहादुर थापा,सुदूरपश्चिमेली नेपाली समाज साउदी अरब तदर्थ समितिका संयोजक जगदीश नाथ, सुदूरपश्चिमेली नेपाली समाज युएईका अध्यक्ष दान सिंह महरा,सिर्जना मल्ल,मेघराज अवस्थी, सुप समाज मलेसियाका पूर्व महासचिव राज बहादुर साउद,सुप समाज भारतका वरिष्ठ उपाध्यक्ष दीपक खड्का ,सुप समाज भारतका महासचिव महादेव भट्ट,सुप समाज मलेसियाका कोषाध्यक्ष तिलक बहादुर चन्द,प्रकाश बडू, सुप समाज मलेसिया जोहोरबारु क्षेत्रीय समिति का सहसचिव कपिल बोहरा,संस्थापक सदस्य हरू क्रमशः तारा सिंह विष्ट ,गणेश तिरुवा,खडक विष्ट, हेमन्त बम लगायतका रहेका थिए ।

    द-एसिया संयोजक दिनेश खड्का खप्तडको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव उमेश जोशिले गर्नु भएको थियो ।महाधिवेशन स्थलबाट भर्चुअल मार्फत विभिन्न देशमा गठन भएका राष्ट्रिय समाजहरूको पनि सहभागिता रहेको थियो ।

    May be an image of 3 people and text that says 'WESTERN NEPALESE SOCIE Dhan B. Balayar अन्तराष्ट्रिय Bhuwan Parsad Bharat Bhatta Ramchandra ojha Dharma Raj Pandey'
    प्रवासमा रहेका सुदूरपश्चिमेलीहरुको हकहित, अधिकार र सुरक्षाका साथै प्रवासबाट सुदूरपश्चिमको आर्थिक, सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले सुदूरपश्चिमका लागि सुदूर पश्चिमेलीूभन्ने नाराका साथ सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले काम गरिरहेको छ ।

    • डडेल्धुरा
    • तेस्रो अधिवेशन
    • सुदूरपश्चिमेली नेपाली समाज
    सोमबार, असोज २४, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जोखिममा महाकालीको बस्ती,भएन बाँध निर्माण
    सुदूरपश्चिममा ‘भिटौला’ पर्व सुरू
    आज हिमाली र पहाडी भेगमा फागु अर्थात होली पर्व मनाइँदै
    • भर्खरै
    • चर्चित
    • १.
      कैलालीको गोदावरी नगरपालिकाले पछिल्लो ३ दिन अत्तरिया बजार र आसपासका अन्य बजारहरूमा अनुगमन गर्‍यो।

    • २.
      लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ

    • ३.
      हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

    • ४.
      १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव

    • ५.
      धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु

    • ६.
      चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी

    • ७.
      कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु

    • ८.
      धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे

    • ९.
      माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन

    • १०.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    • १.
      पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने

    • २.
      आलेले गरे लिङ्ग पुराण महायज्ञमा सबै भन्दा बढी आर्थिक सहयोग

    • ३.
      स्थानीय सेवा ऐन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

    • ४.
      कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

    • ५.
      महाकाली पुल आयोजनाको काम ठप्प, बस्ती जोखिममा

    • ६.
      भारत–पाकिस्तान युद्धविराम सहमति : सीमा वारपार ड्रोन हमला र गोलाबारी जारी रहेकाले कार्यान्वयनमा चुनौती

    • ७.
      यी प्रदेशमा आज वर्षाको सम्भावना

    • ८.
      रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन : अर्थमन्त्री पौडेल

    • ९.
      गेटा अस्पतालले माग्यो १३ जना चिकित्सक

    • १०.
      आज २५६९औँ बुद्धजयन्ती मनाइँदै

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.