• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, असोज १०, २०८० | Wednesday 27th September 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी
  • २ दिन अगाडि

सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने
  • २ दिन अगाडि

धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !
  • २ दिन अगाडि

१३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत
  • २ दिन अगाडि

काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ
  • २ दिन अगाडि

चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना
  • ३ दिन अगाडि

नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
  • ५ दिन अगाडि

युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
  • ७ दिन अगाडि

कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
  • ७ दिन अगाडि

राउटे समुदाय : फेरियो शैली, फेरिएन जीवनस्तर

  •  संवाददाता
  • आइतबार, भदौ १०, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बिर्खे मुखिया (राउटे) का ज्वाइँ–जेठानलाई प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले गत आफ्नै निवासमा स्वागत गर्नुभएको छ । उहाँले बिर्खे कल्याल शाही र किस्ने रास्कोटीलाई खादा र नेपाली टोपी लगाएर स्वागत गर्नुभएको थियो ।

    लोपोन्मुख जातिको सूचीमा रहेको राउटेको संरक्षण र सम्मानस्वरूप स्वागत गरेको प्रजिअ खड्काको भनाइ छ । स्वागतसँगै उनीहरूलाई नगद २० हजार रुपियाँ र दुुई सेट कम्मल राहतस्वरूप उहाँले प्रदान गर्नुभएको छ । ‘खड्काबाट प्राप्त रकमसहित बाजुराका पालिकाबाट संकलन गरेको रकम लगेर बुुबालाई दिन्छौं । उहाँले नै ४६ घरका २ सय ४४ जनालाई यो रकम बाँढ्नु हुन्छ’, बिर्खेको भनाइ छ– ‘चन्दा संकलन राम्रो भए यो वर्ष दशैंमा मासुुभात खुवाउने योजना छ ।’

    बाजुरा आउँदा कष्टकर यात्रा भएको स्मरण सुनाउँदै उहाँ भन्नुहुन्छ– ‘पाँच वर्षअघि पनि यहाँ यस्तै बाटो थियो, अहिले पनि उस्तै रहेछ ।’ पहिले पैसा समाते पाप लाग्छ भन्ने राउटे अहिले भने जिन्सीभन्दा नगद नै बुझ्न रुचाउँछन् । ‘कोशी, ओखल, मुदुसलगायतका काठका सामग्री बनाएर अरूलार्ई दिन्थ्यौं र अन्न लिन्थ्यौं । अहिले दाल, चामल, तेल, जिरा सरकारले दिन्छ । हामीले काम गर्नु क्या प¥यो त १’, किस्ने रास्कोटीको भन्नुहुन्छ– ‘कहिलेकाहीँ गुना बाँदरको शिकार गरिन्छ । त्योबाहेक अरू केही गरिन्न । सरकारले सबै कुरा सित्तैमा दिएकाले सीप हरायो ।’

    राउटेले नागरिकता कहिलै नलिने र भोट पनि नहाल्ने बिर्खे बताउनुहुन्छ । नागरिकता लिए गुना बाँदर मार्न नहुने मान्यता राउटेको छ । नागरिकता लिए दुनियाँ ९नागरिक० भइने भएकाले उहाँको बुझाइ छ । राउटे आफूलाई जंगलको राजा भन्ने गर्दछन् ।

    विवाहका सम्बन्धमा मागी बिहे गर्ने प्रचलन छ, राउटेमा । आफ्नो वंशसँग विवाह गर्दैनन् । ‘कल्याल ठकुरीले रास्कोटी ठकुरीसँग बिहे गर्छन् । माग्न जाँदा एक लोटा जाँडको झोल र मासु लिएर जाने चलन छ । बिहेमा आफ्नो समुदायका सबैलाई मासुभातसहितको भोज खुवाउने चलन छ ।’ –बिर्खेले भन्नुभयो ।

    अहिले उनीहरू दैलेख जिल्लाको नाविस्थान र श्रीस्थानमा बसेका छन् । राउटेलाई हेर्नका लागि दुुई जना डाक्टर र एक जना शिक्षक सरकारले व्यवस्था गरिएको छ । डाक्टरले दैनिक स्वास्थ्य चेक गर्छन् भने शिक्षकले पढाउने गरेका छन् ।

    बिर्खे राउटे समुदायका पछिल्लो पुस्ताका हुन् । मान्छे नमरुन्जेल एकै ठाउँमा बस्छन् । कोही मरेमा त्यहीँ गाडेर अन्यत्र जाने गरेका छन् ।

    महिला स्वतन्त्रतामा भने राउटे समुदाय त्यति उदार छैन । पछिल्लो समय सम्झना र गाजलीमाथि भएको दुव्र्यवहारले अहिले महिलालाई फिटिक्कै बाहिर निस्कन दिँदैनन् । सीप हराए पनि राउटेको संस्कार पुरानै छ । माग्ने शैली भने फेरिएको छ । शारीरक सरसफाइमा सुदृढ छन् । राज्यबाट पाउनुपर्ने न्यूनतम सेवा–सुविधा पाइरहेका छन् ।

    विगतमा भन्दा राउटे समुदायको जनसंख्या पनि दिन प्रतिदिन घट्दो क्रममा छ । राउटेको जीवनशैलीमा फरकपन देखिए पनि जीवनस्तरमा भने फरक देखिँदैन ।

    • जीवनस्तर
    • फेरियो शैली
    • राउटे समुदाय
    आइतबार, भदौ १०, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी
    सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने
    धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी

    • २.
      सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने

    • ३.
      धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !

    • ४.
      १३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत

    • ५.
      काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ

    • ६.
      चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना

    • ७.
      नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा

    • ८.
      युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

    • ९.
      कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

    • १०.
      संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.