• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, मङि्सर १९, २०८२ | Thursday 4th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बालुवाको रोयल्टीमा हिनामिना
  • १९ घण्टा अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • १९ घण्टा अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • १९ घण्टा अगाडि

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
  • १९ घण्टा अगाडि

मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड
  • २ दिन अगाडि

एनपिएल : विराटनगरको लगातार दोस्रो जित
  • २ हप्ता अगाडि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
  • २ हप्ता अगाडि

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ हप्ता अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ हप्ता अगाडि

Advertisement

कञ्चनपुरकी प्रेरणाले पाइन् पहिलो गोल्डेन माइक

  •  संवाददाता
  • मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एपीवान टेलिभिजनले निर्माण तथा प्रसारण गर्दै आएको नेपाल आइडल पाँचौं संस्करणमा कञ्चनपुरकी प्रेरणा विश्वकर्माले पहिलो गोल्डेन माइक पाएकी छन्। सोमबार कैलालीको अत्तरियामा भएको प्रीजज राउण्डबाट छनौटमा परेका प्रतिस्पिर्धीहरूको मंगलबार धनगढीको रिद्धिसिद्धी पार्टी प्यालेसमा अडिसन भएको थियो।

    कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरियाकी प्रेरणाले पहिलो गोल्डेन माइक पाएकी हुन्। योसँगै उनी टप १२ प्रतिस्पर्धीमा छनौट छन्। निर्णायकहरूले उत्कृष्ट गायन भएकाहरूलाई गोल्डेन माइक दिने गर्छन्। त्यो माइक पाएपछि उनीहरू उत्कष्ट १२ मा छनौट भएको मानिन्छ। ‘राम्रो कला भएकाहरूलाई नै हामीले गोल्डेन माइक दिने हो। प्रेरणको स्वर मिठो थियो, त्यसैले उनले गोल्डेन माइक पाइन्,ु निर्णयक इन्दिरा जोशीले भनिन्, सुदूरपश्चिम गीत संगीतका लागि उर्वरा भूमि हो।

    नेपाल आइडल ब्यवस्थापन टीमले विर्तामोड, बर्दिबास र हेटौंडा अडिसन गरिसकेको छ भने धनगढीमा पनि मंगलबार अडिसन सकिएको छ। तीनवटा अडिसन सम्पन हुँदा पनि कसैले गोल्डेन माइक पाएका थिएनन्। धनगढीमा प्रेरणाले पहिलो गोल्डेन माइक पाएकी हुन्। असाध्यै खुसी लागेको छ। मलाई गोल्डेन माइक पाउँछु भन्ने विश्वास नै थिएन, जजहरूले मन पराउँछन् कि पराउँदैनन् भन्ने द्विविधामा थिए। तर मलाई गोल्डेन माइक दिइयो, खुसीको सीमा छैन। यो माइकले मलाई अझ मेहनत गर्ने प्रेरणा मिलेको छ, प्रेरणाले भनिन्।

     

    कृष्णपुर नगरपालिका वडा नम्बर ५ का दीपक विश्वकर्मा र जलुदेबीका तेस्रो सन्तान हुन प्रेरणा। उनका दुई दाजु र एक बहिनी छन्। ‘सानैदेखि गीत संगीतमा रुची थियो। गोल्डेन माइक पाएपछि झन् खुसी भएको छु। छोरीको सपना पूरा हुने विश्वास लागेको छ,ु बुबा दीपकले भने।

    यसपछि माघ १३ गते सुर्खेतको विरेन्द्रनगरमा रहेको मिड वेस्ट युनिभर्सिटीमा नेपाल आइडलको अर्को अडिसन हुँदैछ। अत्तरिया अडिसन दिन छुटेकाहरूले सुर्खेतमा पनि सहभागिता जनाउन सक्नेछन्। त्यस्तै माघ १८ गते दाङको घोराही र माघ २३ गते कास्कीको पोखरामा पनि सिजन ५ का लागि अडिशन तय भएको छ।

    • गोल्डेन माइक
    मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालुवाको रोयल्टीमा हिनामिना
    बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
    बिनाशुल्क काम गर्छन् भलमनसा
    • भर्खरै
    • चर्चित
    • १.
      बालुवाको रोयल्टीमा हिनामिना

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ५.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • ६.
      एनपिएल : विराटनगरको लगातार दोस्रो जित

    • ७.
      अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

    • ८.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • ९.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • १०.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • १.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • २.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ३.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ४.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ५.
      बालुवाको रोयल्टीमा हिनामिना

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.