• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, जेठ १५, २०८० | Monday 29th May 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • २ हप्ता अगाडि

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • ३ महिना अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ महिना अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ३ महिना अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ३ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • ३ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • ३ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • ३ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • ३ महिना अगाडि

लकडाउनबीच बढ्दैछ सेक्स टोयको बजार

  •  संवाददाता
  • मङ्गलबार, जेठ ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    अहिले विश्वभरीका व्यवसायहरु लकडाउनको कारण धराशायी बनिरहेका छन् । तर यसबीच कोलम्बिया जस्तो पुरातन मुलुकमा भने अहिले एउटा उद्योग भने निकै फस्टाइरहेको छ । यो उद्योग हो सेक्स टोयको उद्योग । अहिले कोलम्बियामा सेक्स टोय उद्योगमा ट्रेण्डिङमा छ ।

    गेर्सन मोन्जे नामका एक व्यवसायी अनलाइन सेक्स सप सञ्चालन गर्छन् । सोल्ड आउट लेखिएको रातो ब्यानर उनको पसल अगाडी गर्वका साथ फर्फराईरहको छ । क्वारेन्टाइनको चौंथो दिनदेखि उनको पसलका सामग्रीहरुको बिक्री चुलिन थालेको उनी बताउँछन् । राष्ट्रिय लकडाउनको बीचमा पनि उनी ग्राहकहरुको माग अनुसार सामग्री वितरण गर्न लागि परेका छन् । यसबीच उनको व्यापार ५० प्रतिशत नै बढेको उनी बताउँछन् ।

    वेलायती समाचार संस्था रोयसर्टले कोलम्बियाका छ ओटा सेक्स सपहरुसँग कुराकानी गर्‍यो । ती सबै सेक्स सपहरुले क्वारेन्टाइन सुरु भए यता आफ्नो व्यवसाय बढेको बताएका छन् । कालम्बियामा २७ अप्रिलसम्म लकडाउन लागू गरिएको छ ।

    एकजना मनोवैज्ञानिक चिकित्सक डा। क्यारोलिना गुजम्यानको अनुसार आईसोलेसनको समयमा सेक्स टोयले मानिसहरुको मनोबललाई उच्च राख्न मद्दत पुर्‍याउने बताउँछिन् ।

    कोलम्बिया मुलुक यौनिकताको र यसवरीपरीका विषयमा आफैमा एकदमै पुरातनवादी मुलुक हो । तर अहिले क्वारेन्टाइनको समयमा मानिसहरले यस विषयमाथिको उत्सुकतालाई मेटाउन पाएका छन् र यी बस्तुहरु प्रयोग गरेर धेरै कुरा बुझ्न पाएको डा। गुजम्यान बताउँछिन् ।

    कोलम्यिबा बाहेक अन्य मुलुकमा पनि सेक्स टोयको बिक्रीमा उल्लेखनीय वृद्धि पाइएको छ । डेनमार्कमा यो दोहोरो दरमा बढेको छ । बेलायतमा पनि मार्चको अन्तिम साता सेक्स टोयको विक्रीमा २७ प्रतिशतले वृद्धि भएको थियो ।

    यस्तै मेलिडिनस्थित बाली सेक्स सपमा पनि यो बिक्री १४० प्रतिशतले बढेको छ ।

    यसबीच अहिले टाढा बसेका पार्टनरहरुबीच मोबाइल फोन एप्लिकेसनको मद्दतबाट एकअर्कोको कन्ट्रोल गर्न मिल्ने सेक्स टोय एकदमै धेरै लोकप्रिय रहेको बिक्रेताहरु बताउँछन् ।

    • सेक्स
    • सेक्स टोयको
    मङ्गलबार, जेठ ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ट्रयू मेकर्स टिमको आगमन
    भयाभय समाज निर्माण हुनुमा जिम्मेवार को ?
    सेक्स बढाउन यी कुरा खानुहोस् !
    • भर्खरै
    • चर्चित
    • १.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • २.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • ३.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ४.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ५.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ६.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ७.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ८.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ९.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • १०.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.