• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

कहाँ छन् जनप्रतिनिधि, चुनाव हारेका दिवान विष्ट अक्सिजन बाँड्दै !

  •  संवाददाता
  • बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कञ्चनपुर-देशभर फैलिएको दोस्रो चरणको कोभिड १९ कोरोना भाइरस सङ्क्रमणको प्रकोपले कञ्चनपुरका जनताको स्वास्थ्यमा असर परिरहेका बेला नेपाली काँग्रेस कञ्चनपुरका नेता दिवान विष्ट भने यति बेला बिरामीहरूको लागि अक्सिजन सिलिन्डर वितरण गर्दै हिँडेका छन् ।

    २०७० को सङ्घीय र प्रादेशिक निर्वाचनमा निर्वाचित सांसदहरू क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणबाट पीडित जनताको स्वास्थ्य सुरक्षाका लागि नदेखिएका बेला नेता विष्टले जनताको प्राण रक्षाका लागि आफ्नै लगानीमा अक्सिजन लगायतका स्वास्थ्य सामाग्री वितरणको अभियान थालेका छन् ।

    काँग्रेस नेता विष्टले बेलौरी स्थित ईशान मेमोरियल अस्पताल , त्रिभुवन बस्ती स्वास्थ्य चौकी , बेल्डाँडी लगायतका आवश्यकता रहेका कोभिड अस्पतालमा  अक्सिजन सिलिन्डर , अक्सिजन कन्सन्टेटर , अक्सिमिटर , स्वास्थ्य सामाग्री र बिरामीहरूलाई गर्मीका बेला हावाको उचित प्रबन्धका लागि  पङ्खा दिएका छन् ।

    जिल्लाको दक्षिणी भेगबाट उपचारका लागि सेती प्रादेशिक अस्पतालमा रहेका बिरामीहरूका लागि समेत उनले  अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । नेता विष्टले उपचाररत क्षेत्रका जनताहरूको आवश्यकता  र मागका आधारमा प्राण वायु अक्सिजन निस्शुल्क उपलब्ध गराउँदै आएका छन् ।

    कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भई  सङ्घीय मन्त्री समेत बनेकी बिना मगर आफ्नो निर्वाचन क्षेत्रमा  कोभिड सङ्क्रमणले जनता थलिएका बेला समेत बेवास्ता गरी रहँदा नेता विष्टले भने अक्सिजन , सिलिन्डर लगायतका सामाग्री वितरण गर्दै आएका छन् ।

    जिल्लाको दक्षिणी क्षेत्रका जनताले अक्सिजनको अभावका कारण ज्यान गुमाउन नपरोस् भनेर आफूले आवश्यक परेका जोसुकै जनतालाई अक्सिजन उपलब्ध गराउने अभियान थालेको नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद दिवान विष्टले बताए ।

    क्षेत्रका ४ वटा स्थानीय तह पुनर्वास , बेलौरी , बेल्डाँडी र लाल झाडीमा अक्सिजन  सिलिन्डर आवश्यक पर्ने जोसुकै व्यक्ति भए पनि आफूलाई सम्पर्क गर्न साथ उपलब्ध गराइने उनले बताए ।

    • अक्सिजन
    • जनप्रतिनिधि
    बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.