• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ६ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ६ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ६ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ६ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ६ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ६ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

शव जलाउन सित्तैमा दाउरा

  •  संवाददाता
  • आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कञ्चनपुर,९ जेठ – आसपासका गाउँमा केही सहयोग चाहिए सबैले उनलाई नै सम्झन्थे । गाउँमा ढुवानीको साधन उनको ट्रक मात्रै थियो । कसैको मृत्यु भए महाकाली घाटसम्म लैजान उनकै खोजी हुन्थ्यो । यो २०५४ तिरको कुरा हो । उनले घाटसम्म शव पुर्‍याएबापत कसैबाट पैसा लिँदैनथे ।

    झन्डै अढाई दशकदेखि समाजसेवा गरिरहेका कञ्चनपुरको वेदकोट–७ सुडाका पवनविक्रम सिंह अहिले पनि शव जलाउन दाउरा माग्न आउनेलाई निःशुल्क दिन्छन् । पछिल्लो समय कोरोना संक्रमणका कारण जिल्लामा मृत्यु हुनेको संख्या बढेको छ । शव जलाउने दाउराका लागि सिंहको काठ मिलमा आउनेहरू पनि बढेका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट ५ किमी पूर्व वेदकोटको सुडामा उनको काठ चिरानीको मिल पूर्व–पश्चिम राजमार्ग छेउमै छ । शव जलाउन दाउरा चाहियो भन्दै लागि आउने जो कोहीबाट पनि उनी पैसा लिँदैनन्, कसैले पैसा दिन खोजे दाउरा नै दिँदैनन् ।

    ‘सुरुमा ट्रकमा शव बोक्दा तिर्न नसक्नेबाट पैसा लिँदैनथे, अहिले दाउरा निःशुल्क उपलब्ध गराउँछु,’ सिंहले भने, ‘कोरोनाले धेरै मर्न थाले । दाउरा माग्न आउनेको पनि चाप पनि बढेको छ ।’ दैनिक ४/५ शवका लागि दाउरा माग्न आउनेहरू हुन थालेका छन् । दाउराप्रति क्विटल एक हजारमा बिक्री हुन्छ । एउटा शवका लागि ४/५ क्विन्टल दाउरा आवश्यक पर्छ । ‘कोही पैसा नतिरेर नलैजाने पनि हुन्छन्, उनीहरूलाई अर्को मिलबाट लैजानुस् भनेर पठाउँछु,’ सिंहले भने, ‘कतिपय आफन्तका आत्माको शान्तिका लागि भए पनि अलिकति पैसा दिएर जान्छन्, त्यो पैसा पनि म राख्दिनँ ।’ त्यसरी आएको पैसा ब्राह्मण वा अनाथहरूलाई दिने गरेको उनले बताए । ‘महिनामा ५०/६० वटा शव जलाउन दाउराका लागि आउँछन्,’ उनी भन्छन्, ‘तिनीहरूलाई दाउरा दिन म आफैं खटिन्छु ।’

    गत साता एकै दिन १० शवका लागि दाउरा लिनेहरू आएको उनले बताए । गत साता जिल्लामा एकै दिन कोरोनाबाट १५ जनाको मृत्यु भएको थियो । ‘दाउरा लिन कोही नआएको दिन निकै खुसी लाग्छ,’ उनले भने, ‘कहिले दुईरतीन दिनसम्म पनि कोही आउँदैनन्, मृत्यु कम भएकोमा आनन्द महसुस गर्छु ।’ ढुवानीको साधनको खर्च तिर्न नसक्नेका लागि उनी आफ्नै साधन पनि पठाउँछन् । २०७२ को भूकम्पमा उनले अर्का व्यवसायी घनानन्द लेखकसंँग मिलेर काठमाडौं दाउरा पठाएका थिए । उनले पशुपति क्षेत्र विकास कोषलाई उक्त दाउरा हस्तान्तरण गरेका थिए । पेसाले निर्माण व्यवसायी सिंहले बुबा यमबहादुरको मिल चलाएका छन् । साभारः कान्तिपुर

    • दाउरा
    आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.