• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

संक्रमितको उपचारमा संलग्न अहेबको मृत्यु

  •  संवाददाता
  • सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी-कोरोना संक्रमणको उपचारमा खटिएका धनगढीका अहेब भरतनाथ योगी वैशाख २ गते बिरामी परे। धनगढी उपमहानगरपालिका–७ बेलीका अहेब भरतको वैशाख ३१ गते कोरोनाको रिपोर्ट पोजेटिभ पुष्टि भयो।

    वैशाख ३१ गते कोरोना पोजेटिभ पुष्टि भएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भए। उनलाई प्रादेशिक अस्पतालको कोभिड वार्डमा राखेर उपचार थालिएको थियो। डेढ हप्तादेखि कोरोना भाइरसविरुद्ध लडिरहेका भरतको शनिबार बिहान रिपोर्ट नेगेटिभ आएपछि परिवार तथा आफन्तजन निकै खुसी भए तर उनीहरुको खुसी २४ घण्टा पनि टिक्न सकेन।

    ४४ वर्षीय भरतको शनिबार राति १२ बजे मृत्यु भयो। शनिबार बिहान कोरोना रिपोर्ट नेगेटिभ आएका भरतको मृत्युको खबरले एकाएक परिवारजनमा रूवाबासी छायो।

    युरेसिया रेयुकाई समाज बिकास केन्द्र शिवुच्चोका अध्यक्ष समेत रहेका योगी कोभिड–१९ को समयमा फ्रन्टलाइनमा खटिएर अरुको ज्यान जोगाउन सक्रिय थिए। दोस्रो लहरको कोरोना फैलिएसँगै भरत निरन्तर उपचारमा खटिएका थिए। धनगढी बजार भन्दा अलि टाढा रहेको बेलीमा उनको मेडिकल छ। त्यहाँ ग्रामिण क्षेत्रका नागरिकहरु उपचार गर्न पुग्थे।

    ग्रामीण क्षेत्रमा कोभिड परीक्षण गर्ने सहज पहुँच कहाँ पाउनु रु ज्वरो, रुघा खोकी लागेको धेरै स्थानीयहरु भरतको मेडिकलमा जाँच गराइ औषधी लिएर जाने गर्थे।
    ‘कोरोना संक्रमण फैलिएकै बेला पटक बाजुरा समेत पुगेका हुन्।’

    उनका भाइ लोक नाथले भने, ‘अरुको उपचार गर्दागर्दै आफूमा कोरोना संक्रमण भएको दाइले थाहै पाएनन्। जसले गर्दा आज यो परिस्थित आयो।’ बजार भन्दा अलि बाहिरको क्षेत्र भएकाले स्वास्थ्यका मापदण्डमा व्यक्तिहरुले खासै ख्याल नगर्ने गरेको लोकनाथ बताउँछन्।

    ‘मेडिकलमा काम गर्दा ख्याल गर्नु भनिरहेका थियौँ’, लोकनाथले भने ‘एक्कासि दुई दिनसम्म खाना नै नखाएपछि धनगढीको एक निजी मेडिकलमा अक्सिजन लेभल चेक गर्दा ६७ देखाएपछि सेतीमा भर्ना गराएको हो।’

    भाइ लोकनाथका अनुसार भरत आफैँ मोटरसाइकल चलाएर अक्सिजन लेभल चेक गर्न धनगढी आएका थिए। उनलाई कडा खालको निमोनियाँले आक्रमण गरिसकेको हुँदा कोरोना रिपोर्ट नेगेटिभ आए पनि मृत्यु भएको उपचारमा संलग्न डाक्टर निराजनदत्त शर्माले बताए।

    ‘उहाँमा निमोनिया कडा खालको थियो। कोरोना रिपोर्ट नेगेटिभ–पोजेटिभ सरोकार भएन्। उहाँमा कोरोना थियो भन्ने कुरा बुझ्नु पर्यो’ उनले भने ‘अहिले पनि कोरोना रिपोर्ट नेगेटिभ भएर आएका ४ जना सेतीको अस्पतालको आइसियुमा जीवन मरणसँग जुधिरहनु भएको छ।’

    • मृत्यु
    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.