• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ७ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ७ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ७ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ७ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ७ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ७ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

डोटी निर्माण व्यवसायी संघका महासचिव खड्काको कोरोनाका कारण निधन

  •  संवाददाता
  • बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डोटी निर्माण व्यवसायी संघका महासचिव देबेन्द्र खड्काको निधन भएको छ ।

    जिल्लाको पूर्वीचौकी गाउँपालिका-१ खिरशैन निवासी खड्काको ४४ बर्षको उमेरमा कोरोना संक्रमणका कारण निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि धनगढीमा उपचारका क्रममा निधन भएको हो ।

    जेठ महिनाको पहिलोसाता खड्का कोरोना संक्रमित आफ्नो सालाको उपचारमा सहभागी भएको पारिवारिक स्रोतले जनाएको छ । सालाको उपचार पश्चात जेष्ठ ९ र १० गते खड्काको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुरुमा केजी अस्पताल धनगढीमा भर्ना गरिएको थियो ।

    केजी अस्पतालमा उपचार सम्भव नभएपछि धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको भेण्टिलेटरमा उनको उपचार भैरहेको थियो ।

    केहि महिना अगाडि पत्थरियाको अप्रेसन गरेका उनी सुगरका समेत बिरामी रहेको अस्पतालले जनाएको छ । ‘बचाउन धेरै प्रयास गरियो तर सकिएन’ उनका आफन्त भरत बहादुर खड्काले भने ।

    उनले भने, ‘यो महामारीले हुनहार ब्यक्तिले अकालमा ज्यान गुमाउँदा निक्कै मर्माहत भएको छु। यसरी दैनिक सयौं जनाले अकालमा ज्यान गुमाउँदा समेत सरकार मुख दर्शक भएको छ ।’

    शोक वक्तव्य निकाल्दै निर्माण व्यवसायी संघ डोटीका अध्यक्ष प्रेम शंकर भट्टले स्व।खड्काको निधनले निर्माण व्यवसायमा अपुरणिय क्षति पुगेको भनिएको छ । त्यस्तै डोटी उद्योग बाणिज्य महासंघका महासचिव दिपक बहादुर खड्काले स्वर्गीय खड्काको निधनले जिल्लालाई ठुलो क्षति भएको जनाएका छन् ।

    उपचारका क्रममा बुधबार बिहान साढे पाँच बजेको समयमा उनको निधन भएको थियो । मृतक खड्काको बुधबार नै गोदावरी क्षेत्रमा पर्ने आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

    उनले नेत्र निर्माण सेवाको फर्म मार्फत लामो समयदेखि सफल निर्माण व्यवसायीको पहिचान बनाएका थिए । खड्का सामाजिक क्षेत्रमा समेत निक्कै सक्रिय थिए । उनका दुई छोरा र एक छोरी रहेका छन् ।

    • निधन
    • निर्माण व्यवसायी
    बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.