• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

बाजुरामा खोलाले बगाउँदा दुईजना वेपत्ता, एक घर भत्कियो, राजमार्ग अवरुद्ध

  •  संवाददाता
  • सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बाजुराको बुढीनन्दानगरपालिका ३ की एक महिलालाई खोलाले बगाउँदा बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका ३ का मनबहादुर लुहारकी ३५ वर्षीया श्रीमती मोतीकला लुहार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिएका छन् । सोमबार बिहान धानको बेर्ना गोढ्न जाने क्रममा चिप्लिएर बड्डीगाड खोलाले बगाएपछि मोतीकला बेपत्ता भएकी हुन ।

    बेपत्ता महिलाको खोजीकार्य भइरहको प्रहरी निरीक्षक साउदले बताए। त्यसैगरी त्रिबेणी नगरपालिका ५ कम्नीमा एक ११ वर्षीय बालक बेपत्ता भएका छन्। लगाताको वर्षाका कारण गाउँनजिकैको भलखोला उर्लेर आएपछि हेर्न जाने क्रममा घुर्या बुढाका अन्दाजी १०र११ वर्षीय छोरा वेपत्ता भएको त्रिवेणी नगरपालिका प्रवक्ता प्रेम थापाले जानकारी दिए।

    घटनास्थलमा प्रहरी टोली गएको छ । टेलिफोन अवरुद्धका कारण प्रहरी टोलीसमेत सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
    यस्तै वर्षात् बुढीनन्दानगरपालिका ८ मा एक घर भत्किएको छ । स्थानीय खेमराज कठायतको घरको छानो भत्किएको प्रहरीले जानकारी दिएको छ । घर भत्किएको तर अन्य मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता धनदेव साउँदले जानकारी दिएका छन् । घटनास्थलमा प्रहरी पुगिसकेको र पीडित परिवारलाई नजिकै आफन्तकोमा व्यवस्थापन गरिएको प्रहरीले जानकारी दिएको छ ।

    लगातारको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने मुख्य साफेमार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्र्तगत बार्जुगाडी, ताँप्रीसेरा, बल्दे, द्धारी, तिपाडा लगाय तदर्जनौं ठाउँमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।

    बार्जुगाडा सडकमा पहिरो गएको छ। ताप्रीसेरामा बुढीगंगा नदीले सडक बगाएर सडक भएको ठाउँमा नदी बग्न थालेको छ । सडकमा नदी बग्न थालेपछि पदैल यात्रीलाई समेत एक घण्टाको उकालो चढेर पैदलयात्रा गर्न वाध्य छन्। लगातार पानी परिरहेकाले सडक तत्काल खोल्न नसकिने सडक डिभिजनले जानकारी दिएको छ ।

    त्यस्तै बाजुराको पूर्वी उत्तरी क्षेत्र जोड्ने कार्तडी कोल्टि सडक अवरुद्ध भएको छ । बाउली, अनाई, दानसागुलगायत खोलामा पानीको बहाव बढेको छ। सडक ठाउँ ठाउँमा भासिएकाले अबरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा जिल्ला सदरमुकाम तथा जिल्ला बाहिर जान समेत स्थानीयलाई समस्या भएको छ ।

    • राजमार्ग अवरुद्ध
    • वेपत्ता
    सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.