राष्ट्रिय युवा परिषद् सुदूरपश्चिम प्रदेश सञ्जाल को अध्यक्षमा कृष्ण खड्का चयन भएका छन् । नमुना युवा संसद अभ्यास बाट खड्कालाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।
राष्ट्रिय युवा परिषद् नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय को मातहत रहेको छ ।
युवा परिषद् सुदूरपश्चिम प्रदेश अध्यक्षमा खड्का
युवा परिषद् सुदूरपश्चिम प्रदेश अध्यक्षमा खड्का
![](https://www.dainikjiban.com/wp-content/uploads/2021/07/FB_IMG_1626622930216.jpg)
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु