• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, चैत ०३, २०७९ | Friday 17th March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • ३ दिन अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • २ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ३ हप्ता अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ३ हप्ता अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • ४ हप्ता अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • ४ हप्ता अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • ४ हप्ता अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

दार्चुला घटना तीन प्रत्यक्षदर्शीलाई लिएर सदरमुकाम पुग्यो सुरक्षाकर्मीको टोली

  •  संवाददाता
  • सोमबार, साउन १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दार्चुलामा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले तुइन काटिदिँदा नेपाली युवक बेपत्ता भएको घटनाको घटनास्थलमा गएका नेपाली सुरक्षाकर्मीको टोली सोमवार सदरमुकाम पुगेको छ। सुरक्षाकर्मीको टोलीले प्रत्यक्षदर्शीहरू कल्याण धामी, अनीता धामी र विक्रम धामीलाई लिएर सदरमुकाम खलंगा पुगको हो।

    तीन जना प्रत्यक्षदर्शीलाई ल्याएर सुरक्षाकर्मीको टोली सोमवार पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए। यद्यपी घटनाका बारेमा प्रत्यक्षदर्शीसँग सोधपुछ नभएको भन्दै उनले यसबारे थप खुलाउन चाहेनन्।

    शुक्रवार व्यास गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी तुइनमा महाकाली नदी तर्ने क्रममा नदीमा खसेर बेपत्ता भएका थिए। तुइन तर्दा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले तुइन काटेर धामी नदीमा खसेको प्रत्यक्षदर्शीले दाबी गरेका छन्। परिवारले एसएसबी विरुद्ध भारतीय थानामा उजुरी दिएका छन्।

    शनिवार घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी, सशस्त्र प्रहरीका डीएसपी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि सम्मिलित टोली गएको थियो।

    घटनापछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतसँग जवाफ मागेको थियो। पिथौरागढस्थित भारतीय प्रशासनले पठाएको पत्रमा सुरक्षाकर्मी त्यस क्षेत्रमा रहे पनि तुइन नकाटेको जवाफ भारतले दिएको छ।

    घटनाको सत्य, तथ्य छानबिनका लागि गृहमन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति गठन गरेको छ। छानबिन टोलीले १० दिनभित्र घटनाको बारेमा सत्य, तथ्य छानबिन गरेर प्रतिवेदन तयार गर्ने छ।

    • दार्चुला घटना
    • प्रत्यक्षदर्शी
    • सुरक्षाकर्मी
    सोमबार, साउन १८, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.