• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, चैत ११, २०७९ | Saturday 25th March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • १ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • १ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • १ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

सुकुम्वासीले पाएको जग्गा ७ दिनमै विक्री

  •  संवाददाता
  • बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भूमिहीनका लागि सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त भएको जमिन ७ दिनमै विक्री भएको पाइएको छ । कैलालीको गोदावरी नगरपालिका- १ स्थित ४ कठ्ठा जमिन भूमिहीनका नाममा दर्ता भएको ७ दिनमै विक्री भएको हो ।

    विगतमा जंगलको नाममा रहेको जमिनलाई भूमिहीनका नाममा गराउन गत २०७७ फागुन २१ गते कैलाली जिल्ला अदालतले आदेश दिएको थियो । गोदावरी नगरपालिका-१ बस्ने राजाराम चौधरी, अम्मर चौधरी र अगनिया चौधरीका नाममा सो जमिन नामसारी गराउन कैलाली जिल्ला अदालतले मालपोत कार्यालय कैलालीलाई आदेश दिएको थियो । सो आदेशसँगै कैलाली जिल्ला मालपोत कार्यालयले जमिन पास गरेको छ । तर भूमिहीनका नाममा जमिन पास गरेको एक साता नबित्दै जमिन अर्कै व्यक्तिलाई विक्री भएको पाइएको हो ।

    २०७७ फागुन २८ गते सो जमिनको तीनै कित्ता ९१४४८, १४४९, १४५०० गंगाराम कँडेल जैशीको नाममा पास भएको पाइएको छ । सोही जमिन छेउमा बस्दै आएका तुलसी भट्टराइले भूमिहीनका नाममा दर्ता भएको जमिन विक्री गर्न नपाइने बताए । उनले भने, ‘भोगचलन अर्कै व्यक्तिले गरिरहेको जमिनलाई अदालतले भूमिहीनलाई दिन आदेश दियो अनि मालपोतले भूमिहीनबाटै अर्कैको नाममा जमिन नामसारी गरेको छ । यो कस्तो नियम हो ? यसमा कस-कसको मिलेमतो छ, यो सत्य बाहिर आउनुपर्छ ।’

    भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीलाई यसबारे जानकारी लिन खोज्दा अनविज्ञता प्रकट गरे । उनले पास गर्ने र रुजु गर्ने व्यक्तिलाई थाहा हुनुपर्ने भन्दै आफू पन्छिए । मालपोतकै कर्मचारीहरु आर्थिक प्रलोभनमा परेर भूमिहीनका नाममा भएको जमिन अर्कै व्यक्तिलाई विक्री गरेको आरोपसमेत लागेको छ । मालपोत अधिकृत जनक मिश्रले भने २५ वर्ष नाघेको भए विक्री गर्न मिल्ने तर्क गरे । तर एक सातामै विक्री भएको भन्ने प्रश्नमा उनले पनि बोल्न मानेनन् । ‘कागजपत्र हेर्ने व्यक्तिलाई थाहा हुनुपर्छ’ भन्दै उनी पनि पन्छिए ।

    जमिन कित्ताकाटका लागि वडा कार्यालयको समेत सिफारिस भेटिएको छैन । सोही जमिनका सँधियार एक व्यक्तिले भने, ‘बाटोसमेत पास भएको पाइएन । ३० लाख सरकारी दर रेट भएको जमिनको सरकारी दर ६ लाख हालेर विक्री गरेको पाइयो । मालपोतका कर्मचारीहरुलाई प्रश्न गर्दा उल्टै थर्काउँछन् ।’साभार – न्यूजकारोवार 

     

    • जग्गा ७ दिनमै विक्री
    • सुकुम्वासी
    बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.