• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, साउन २९, २०७९ | Sunday 14th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल
  • १८ घण्टा अगाडि

जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)
  • १८ घण्टा अगाडि

‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’
  • २ दिन अगाडि

भन्सारमा ९ सय गाडी अलपत्र
  • २ दिन अगाडि

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
  • ४ दिन अगाडि

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • ५ दिन अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • ५ दिन अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • ५ दिन अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • ५ दिन अगाडि

Advertisement

एकल पुरुषलाई भत्ता दिँदै बझाङका चार स्थानीय तह

  •  संवाददाता
  • शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बझाङका चार स्थानीय तहले एकल पुरुषलाई पनि भत्ता दिन थालेका छन्। स्थानीय तहले कार्यविधि बनाएर श्रीमतीको मृत्यु भएपछि एक्लो जीवन विताइरहेका ५० वर्षमाथिका एकल पुरुषलाई मासिक पाँच सय देखि दुई हजार रुपैयाँसम्म सामाजिक सुरक्षा भत्ता दिदै आएका छन्।

    एकल पुरुष भत्ता दिनेमा दुर्गाथली, थलारा, वित्थडचिर गाँउपालिका र जयपृथ्वी नगरपालिका रहेका छन्। जयपृथ्वी नगरपालिका र थलारा गाउँपालिकाले २०७७ सालमा कार्यविधि बनाएर नीति तथा कार्यक्रममा समावेश गरी भत्ता दिन सुरु गरेका हुन्।

    दुर्गाथली र वित्थडचिर गाउँपालिकाले पनि कार्यविधि पारित गरेर यहि आर्थिक वर्षबाट एकल पुरुषलाई भत्ता दिने भएका छन्। श्रीमतीको निधनपछि एकल पुरुषसमेत पीडित हुने अवस्थालाई मध्यनजर गर्दै एकल पुरुष भत्ताको व्यवस्था गरेको दुर्गाथली गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले बताए।

    उनले भने, ‘सरकारले ७० वर्ष नाघेका जेष्ठ नागरिक, एकल महिला, दलित समुदायका मानिसहरुलाई सामाजिक सुरक्षा भत्ता दिदै आएको छ। श्रीमतीको निधनपछि समाजमा एकल महिलाजस्तै एकल पुरुषलाई पनि जीविकोपार्जन गर्न कठिन हुने भएकाले भत्ता दिने व्यवस्था गरेका हौं।’

    वित्थडचिर गाउँपालिका प्रवक्ता तथा वडानम्बर ६ का अध्यक्ष हर्क बोहराले समाजमा एकल महिलाभन्दा एकल पुरुषलाई जीविकोपार्जन गर्न कठिन भएकाले भत्ताको व्यवस्था गरिएको बताए।

    बोहराले भने,‘छोरा बुहारी काममा व्यस्त हुने र श्रीमतीको मृत्यु भएका पुरुषहरु अन्य पुरुषहरुको तुलनामा एक्लोपन महसुस गर्ने भएकाले बुढेसकालको साहारा बन्न गाँउपालिकाले भत्ताको व्यवस्था गर्नुपर्छ भन्ने आवाज एकल पुरुषहरुबाट आएकाले हामीले कार्यविधि बनाई प्रक्रिया अघि बढाएका हौं।’ गाउँपालिकाले दिने एकल पुरुष भत्ताले उनीहरुको दैनिकीमा केही राहत हुने प्रवक्ता धामीको भनाई छ।

    • एकल पुरुष
    • बझाङ
    • स्थानीय तह
    शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल
    जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)
    ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’
    • भर्खरै
    • चर्चित
    • १.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • २.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • ३.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • ४.
      भन्सारमा ९ सय गाडी अलपत्र

    • ५.
      पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

    • ६.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • ७.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ८.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ९.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • १०.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • १.
      खोलाछेउका घर आगनमै फौहोर व्यवस्थापन

    • २.
      जीर्ण बन्दै कर्णाली पुल !

    • ३.
      चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय

    • ४.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ५.
      मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा छैन : मन्त्री बडू

    • ६.
      हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !

    • ७.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ८.
      पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि

    • ९.
      पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

    • १०.
      ४८ कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.