• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर १८, २०८० | Monday 4th December 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्
  • ४ घण्टा अगाडि

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात
  • १ दिन अगाडि

धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने
  • २ दिन अगाडि

भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख
  • १ हप्ता अगाडि

गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो
  • १ हप्ता अगाडि

डेउडा आइडलको तयारी तिब्र
  • १ हप्ता अगाडि

बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर
  • १ हप्ता अगाडि

नेपाल सुपर लिग : धनगढी विरुद्ध डेब्यु गर्दै वीरगञ्ज युनाइटेड
  • १ हप्ता अगाडि

सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
  • १ हप्ता अगाडि

माओवादी केन्द्र चुरे गाउँ कमिटी अध्यक्षमा सगुन ,चार जना माथि कारबाही गर्न सिफारिस  

  •  संवाददाता
  • शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    नेकपा माओवादी केन्द्र चुरे गाउँपालिका अध्यक्षमा हर्क नेपाली (सगुन) चयन भएका छन् । शनिवार गाउँ कमिटी भेलाबाट नेपाली (सगुन) अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
    भेलाले नेपाली (सगुन) को अध्यक्षतामा ५५ सदस्यीय गाउँ  कमिटी गठन गरिएको हो । गाउँ कमिटीको सचिवमा टेकेन्द्र बम चयन भएका छन् ।
    सङ्गठनलाई मजबुत बनाउँदै लग्ने निर्णय गरीएको अध्यक्ष नेपालीले बताए ।
    ‘सर्वसम्मतबाट चयन भएको छु ।अव चुरे गाउँपालिकामा सङ्गठनलाई मजबुत बनाउँदै लग्ने छु।यसमा सबै पक्षको साथको खाँचो छ’,उनले भने ।
    No description available.
    विस्तारित बैठकबाट पार्टी सङ्गठन विरुद्धका गतिविधि गर्ने ४ जनालाई कारबाही गर्न जिल्ला कमिटीलाई सिफारिस गरीएको सचिव टेकेन्द्र बमले बताए ।
    सङ्गठन विरुद्धका गतिविधि गर्ने,पार्टी परित्याग गरी अन्य पाटीमा लागेका किसन सिंह साउद, हर्क धामी, जयमल धामी (सागर) र सरोज बुढामाथि कारबाही गर्न जिल्ला कमिटीलाई सिफारिस गर्ने निर्णय गरीएको छ ।
    No description available.
    गाउँ कमिटीका अध्यक्ष टेकेन्द्र बमको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला अध्यक्ष लाल बहादुर सोडारी थिए । कार्यक्रममा पूर्व केन्द्रीय सल्लाहकार सदस्य मेघराज भट्ट , जिल्ला कमिटी सदस्य दिनेश शाह  , गोदावरी  नगर कमिटीका सह इन्चार्ज धर्म सिं कुँवर लगायतको सहभागिता रहेको थियो। बैठकमा करिब ८० जनाको सहभागिता थियो ।
    • कारबाही
    • चुरे गाउँ कमिटी
    • माओवादी केन्द्र
    शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्
    लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात
    धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने
    • भर्खरै
    • चर्चित
    • १.
      एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्

    • २.
      लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

    • ३.
      धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने

    • ४.
      भूकम्पपीडितलाई नेपाल बैंकको ५० लाख

    • ५.
      गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो

    • ६.
      डेउडा आइडलको तयारी तिब्र

    • ७.
      बाजुराको छेडेदह ताल संरक्षणको प्रखाईमा, जनप्रतिनिधि बेखबर

    • ८.
      नेपाल सुपर लिग : धनगढी विरुद्ध डेब्यु गर्दै वीरगञ्ज युनाइटेड

    • ९.
      सम्पर्कविहीन २६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

    • १०.
      पहाडी भूभागको मौसममा आंशिक बदली हुने

    • १.
      धनगढीमा रानाथारू भाषा-साहित्य सम्मेलन हुने

    • २.
      लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

    • ३.
      एसईई आईडल ३ को मुख्य प्रबर्धकमा प्रदेश युवा परिषद्

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.