• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, चैत ०६, २०७९ | Monday 20th March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • ५ दिन अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ४ हप्ता अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ४ हप्ता अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • ४ हप्ता अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • ४ हप्ता अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • ४ हप्ता अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

यस्ता छन्,यौन सम्वन्धी अनौठा तथ्यहरु !

  •  संवाददाता
  • सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    ड्युरेक्स फेस अफ ग्लोबल सेक्स सर्वेका क्रममा केहि अविश्वसनिय र विचित्र तथ्य वाहिर आएको छ । कुन देशका महिलारपुरुषले कुन उमेरमा आफ्नो कौमार्य भंग गर्छन्, वर्षमा कतिपटक यौन सम्वन्ध राख्छन्, यौन जीवनवाट कति सन्तुष्ट छन् जस्ता यौन प्रवृत्ति सम्वन्धिका यावत विषयमा सर्वेले नयाँ तथ्य उजागर गरेको हो । यसमा २६ देशका २७ हजार भन्दा वढीको सहभागिता थियो ।

    सर्वे अनुसार ब्राजिलका युवायुवती अन्य देशको तुलनामा सवैभन्दा पहिला आफ्नो कौमार्य गुमाउँछन् । उक्त देशमा सेक्स गर्ने युवा युवतीको औसत उमेर करिव १७ वर्ष पाइएको छ ।

    यस्तै अष्ट्रेलियामा, अमेरिका, फ्रान्स र व्रिटेनका युवायुवतीले औसत १८ वर्षको उमेरमा आफ्नो कौमार्य भंग गर्ने पाइएको छ । मेक्सिको, दक्षिण अफ्रिका, इटली, स्पेनका युवायुवतीले १९ वर्षमा र सिंगापुर, भारत, जापानका युवायुवतीले २० देखि २२ वर्षको उमेरमा पहिलो सम्वन्ध राख्ने गरेका सर्वेमा उल्लेख छ ।

    युरोपियन मुलुकको तुलनामा एशियाली महिलाको सेक्स पार्टनर कम हुने गरेको छ । दक्षिण अफ्रिका, इटली, फ्रान्स र स्पेनका महिलाहरुले आफ्ना जीवनकालमा ४ देखि ७ जनासँग यौन सम्वन्ध स्थापित गर्ने पाइएको छ । जर्मनमा यो संख्या १० र ब्रिटेनमा ११ छ । अष्ट्रेलियामा एक महिलाको औसत १२ जना सेक्स पार्टनर हुने गरेको छ । ब्राजिलमा यो संख्या १३ र मेक्सिकोमा १४ सम्म हुने गरेको तथ्य वाहिर आएको छ ।

    यस्तै पुरुषको सन्दर्भमा भारतका एक पुरुषले आफ्नो जीवनभरीमा औसत ३ जना महिलासँग यौन सम्वन्ध राख्छन् । यस्तै, मेक्सिकोका पुरुषले ६ देखि ११ जनासम्म यस्तो सम्वन्ध वनाउने गरेका छन् ।

    सिंगापुरमा यो संख्या ८ देखि १२ सम्म र अमेरिकामा औसत १३ जनासम्म छ । जापानका पुरुषले १४ र व्रिटेनका पुरुषले १५ जनासम्म यौन सम्वन्ध राख्ने पाइन्छ । जर्मनमा एक पुरुषको १६ जना सेक्स पार्टनर हुन सक्छन् भने फ्रान्समा १२ र दक्षिण अफ्रिकामा १८ जना हुने गरेको छ ।

    इटलीमा एक पुरुषले १९ जनासम्म यौन सम्वन्ध राख्ने पाइएको छ भने स्पेनमा यो संख्या २० देखिएको छ । अष्ट्रेलियाका पुरुषले २१ देखि २५ जनासम्म सेक्स पार्टनर राख्ने गरेका छन् । ब्राजिलमा एक पुरुषले २२ देखि २७ जनासम्म यौन सम्वन्ध राख्ने गरेका छन् ।

    कुन देशकाले कति पटक सम्बन्ध
    कुन देशका नागरिकले एक वर्षमा कतिपटक यौन सम्वन्ध राख्छन् होला रु यस सम्वन्धमा पनि सोधपुछ गरिएको थियो । जस अन्र्तगत ब्राजिलका नागरिकले एक वर्षमा औसत १ सय ४५ पटक यौन सम्वन्ध राख्छन् । भारतकाले औसत १ सय ३० र मेक्सिका नागरिकले १ सय २३ पटक यौन सम्वन्ध राख्ने गरेको पाइएको छ ।

    फ्रान्स र दक्षिण अफ्रिकाका नागरिकले वर्षमा औसत १ सय २० पटक यौन सम्वन्ध राख्ने गरेका छन् भने स्पेनमा यो संख्या १ सय १८ र जर्मनमा १ सय १७ छ । यस्तै, अष्ट्रेलियाका नागरिकले वर्षमा औसत १ सय ५ पटक र ब्रिटेनमा ९५ पटक यौन सम्वन्ध राख्ने वताइएको छ । सिंगारपुर र अमेरिकामा यो संख्या क्रमश ८५ छ भने जापनमा ४८ पटक राख्ने गरिएको छ ।

    यौन सम्बन्धलाई कति सयम ?
    सर्वेले यो तथ्य पनि उजागर गरेको छ कि, कुन देशको नागरिकले संभोगका लागि कति समय लिन्छन् । यो गणना मिनेटमा गरिएको छ । यसमा सवैभन्दा छरितो भारतियहरु देखिएको छ । उनीहरुले सम्भोगका क्रममा औसत १३ मिनेट २ सेकेन्ड समय लिने गरेका छन् । फ्रान्सका नागरिकले १४ मिनेट ६ सेकेन्ड र सिंगापुरका नागरिकले १५ मिनेट लिने गरेका छ । यस्तै स्पेनकाले १५ मिनेट, जापनका र व्रिटेनकाले १६ मिनेट संभोगका लागि खर्चने देखिएको छ । अष्ट्रेलियाका नागरिकले औसत १७ मिनेट लगाउने गरेका छन् । यस कामका लागि जर्मन, अमेरिका नागरिकले १७ मिनेट लगाउने गरेका छन् । यस्तै, दक्षिण अफ्रिका, इटली, ब्राजिल र मेक्सिकोका नागरिकले औसत २० देखि २२ मिनेट लगाउँछन् ।

    संतुष्टि कति ?
    यौन सम्वन्धवाट उनीहरु कति सन्तुष्ट होलान् रु जवाफ मिश्रित देखियो । यस सन्दर्भमा मेक्सिकोका नागरिक सवैभन्दा अगाडि छन् । उक्त मुलुकका ८३ प्रतिशत नागरिक आफ्ना यौन जीवनवाट सन्तुष्ट रहेको पाइयो । यस्तै दक्षिण अफ्रिकाका ५० प्रतिशत र अमेरिककाका ४८ प्रतिशतले यौन सन्तुष्टि लिएको वताए । भारतमा यौन जीवनवाट सन्तुष्ट प्राप्त गर्नेको संख्या ६१ प्रतिशत छ । स्पेनमा ४९, अष्ट्रेलियामा ४२ र ब्रिटेनमा ४० प्रतिशतले यौनवाट सन्तुष्टि लिएको वताए ।

    • यौन
    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ट्रयू मेकर्स टिमको आगमन
    ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’
    तपाइँको सास गनाएर अप्ठ्यारो परेको छ ? यसो गर्नुस्
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.