• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, भदौ ०२, २०७९ | Thursday 18th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु
  • १ दिन अगाडि

कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला
  • १ दिन अगाडि

सुनको मूल्य तोलामा ५ सयले घट्यो
  • १ दिन अगाडि

बँदेलका लागि थापेको पासोमा चितुवा
  • १ दिन अगाडि

जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी
  • ३ दिन अगाडि

कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी
  • ३ दिन अगाडि

स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म
  • ३ दिन अगाडि

सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल
  • ५ दिन अगाडि

जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)
  • ५ दिन अगाडि

Advertisement

वर्तमान सत्ताका विरुद्ध संघर्ष गर्न १४ पार्टीबीच कार्यगत एकता

  •  संवाददाता
  • शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    वर्तमान संसदीय व्यवस्थाका विरुद्ध संघर्ष गर्न १४ राजनीतिक दलहरुबीच सहमति भएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत १४ राजनीतिक पार्टीबीच विद्यमान दलाल पुँजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद र जनगणतन्त्र स्थापना गर्ने लक्ष्यसहित कार्यगत एकता भएको हो।

    उक्त कार्यगत एकतामा सम्मिलित १४ राजनीतिक सङ्गठनहरूमा किरण, महासचिव, नेकपा ९क्रान्तिकारी माओवादी०, धर्मेन्द्र बास्तोला प्रतिनिधि नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी, आहुति, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, सीपी गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, गोपाल किराँती, अध्यक्ष, नेकपा (माओवादी केन्द्र), कर्णजित बुढाथोकी, अध्यक्ष, नेकपा (माओवादी केन्द्र), गुणराज लोहनी, संयोजक, राष्ट्रिय जागरण मञ्च, सुभास काफ्ले, संयोजक, जनसमाजवादी पार्टी, रवीन्द्र श्रेष्ठ, नेकपा (बोल्सेबिक), रामहरि पोख्रेल, नेकपा (माक्र्सवादी), नारायाण शर्मा, संयोजक, एमसीसी खारेज अभियान, शम्भु कट्टेल, संयोजक, माक्र्सवादी एकता अभियान र देवीदत्त पाण्डे, संयोजक, समाजवादी राष्ट्रिय मञ्च रहेका छन्।

    कार्यगत एकताको घोषणासँगै १४ राजनीतिक दलले विज्ञप्ति जारी गरी विभिन्न ६ वटा प्रस्ताव सार्वजनिक गरेका छन्। उनीहरुद्वारा विज्ञप्तिमा भनिएको छ–‘हाम्रो देश यतिखेर कोभिड १९ को महामारी, सरकारले गर्न खोजेको निरङ्कुश, चरम विदेशी हस्तक्षेपलगायत समस्याबाट आक्रान्त छ। नेपाली जनता र नेपाल राष्ट्रले यसबाट मुक्ति चाहेका छन्। यसको सही विकल्पको खोजी भैरहेको छ। यसका निम्ति केवल सरकारको मात्र विकल्पको खोजी गर्नु पर्याप्त छैन, यसका निमित्त विद्यमान व्यवस्थाको पनि विकल्प खोजिनु पर्दछ भन्ने निष्कर्षमा पुगेका १४ राजनीतिक पार्टी र सङ्गठनहरूको यही जेठ १४ गते बसेको बैठकले केही नीति र कार्ययोजनाबारे गरेका निर्णयहरूलाई यो विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ।’

    • सत्ताका विरुद्ध
    शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी
    फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
    पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
    • भर्खरै
    • चर्चित
    • १.
      सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु

    • २.
      कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

    • ३.
      सुनको मूल्य तोलामा ५ सयले घट्यो

    • ४.
      बँदेलका लागि थापेको पासोमा चितुवा

    • ५.
      जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी

    • ६.
      कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी

    • ७.
      स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म

    • ८.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • ९.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • १०.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • १.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • २.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • ३.
      जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी

    • ४.
      कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी

    • ५.
      कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

    • ६.
      भन्सारमा ९ सय गाडी अलपत्र

    • ७.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • ८.
      स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म

    • ९.
      बँदेलका लागि थापेको पासोमा चितुवा

    • १०.
      सुनको मूल्य तोलामा ५ सयले घट्यो

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.