• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, जेठ ०७, २०८२ | Tuesday 20th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो
  • २३ घण्टा अगाडि

गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन
  • २३ घण्टा अगाडि

लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ
  • २३ घण्टा अगाडि

कञ्चनपुरको एक पसलमा आगलागी ; अन्दाजी ६ लाख बराबरको क्षति
  • २३ घण्टा अगाडि

सुदूरपश्चिमको बाजुरा र कञ्चनपुरमा दुई जना मृत भेटिए
  • १ दिन अगाडि

एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण
  • १ दिन अगाडि

देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
  • १ दिन अगाडि

बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड
  • २ दिन अगाडि

सुदूरपश्चिमम प्रदेश सरकारमा चौधरीले लिए वनमन्त्रीको शपथ
  • २ दिन अगाडि

मकैमा फौजी किराको प्रकोप

  •  संवाददाता
  • सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मुख्य खाद्यबालीका रुपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित भएका छन्। किराले भर्खरै उम्रेका बोटहरु सखाप परेको छ।

    दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका, मेलौली नगरपालिकामा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ। मकैको पकेट क्षेत्रमै किराले मकैबाली नोक्सान गरेको हो। यस क्षेत्रमा गत वर्ष पनि फौजी किराको प्रकोप देखिएको थियो।

    फौजी किराले मकै सखाप पारेपछि दोस्रोपटक छरेको सुर्नया–५ का किसान अजबबहादुर चन्दले बताए। ‘एकपटक उम्रेको मकै किराले सखाप पा¥यो,’ उनले भने, ‘अहिले दोस्रोपटक छरेका छौं, यहाँका सबैजसो किसानले त्यस्तै गरेका छन्।’

    दशरथचन्द–१ गुरुखोलामा पनि फौजी किराको प्रकोप देखिएको छ। किसान अम्बादत्त बडुका अनुसार किराले भर्खरै हुर्कन लागेको मकैका बोट नष्ट गरेको छ। फौजी किराको प्रकोपले खेतमा लगाइएको मकैबाली नष्ट हुन थालेपछि किसान समस्यामा परेका छन्।

    पञ्चेश्वर–२ का देवबहादुर चन्द पनि फौजी किराको प्रकोपबाट पीडित छन्। उनले भने, ‘मकैबाली लगाएकै बेलादेखि फौजी किराले मकैबालीमा क्षति पु¥याउन थालेको छ। किराले मकैको पातमा पसेर गाबो समेत खाने गरेको छ।’

    विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी किराको प्रकोप देखिएको भन्ने गुनासो आएकोले अनुगमनको तयारी भएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख दिलबहादुर सिंहले बताए।

    प्रमुख सिंहका अनुसार फौजी किरा रातको समयमा बढी सक्रिय हुने गरेकाले प्रकोप देखिएको ठाउँमा बिषादीको प्रयोग गर्नुपर्छ। उनले थपे, ‘एक किसानले मात्रै बिषादी प्रयोग गरेर मात्रै हुँदैन, सबै किसानले सँगै बिषदी छर्किनुपर्छ, नत्र बिषादी नछर्केको बारीबाट गइहाल्छन्।’

    बैतडीमा १३ हजार हेक्टर क्षेत्रफल जमिनमा मकै खेती गरिँदै आएको छ। फौजी किराको प्रकोप देखा परेकोले यस वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ।

    • मकैमा फौजी
    सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो
    गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन
    लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

    • २.
      गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन

    • ३.
      लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ

    • ४.
      कञ्चनपुरको एक पसलमा आगलागी ; अन्दाजी ६ लाख बराबरको क्षति

    • ५.
      सुदूरपश्चिमको बाजुरा र कञ्चनपुरमा दुई जना मृत भेटिए

    • ६.
      एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

    • ७.
      देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

    • ८.
      बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

    • ९.
      सुदूरपश्चिमम प्रदेश सरकारमा चौधरीले लिए वनमन्त्रीको शपथ

    • १०.
      विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन

    • १.
      सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालकको शव भेटियो

    • २.
      लागूऔषधसहित कञ्चनपुरबाट ४ जना पक्राउ

    • ३.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • ४.
      कैलालीमा बालुवा भित्र सालको काठ बेवारिसे अवस्थामा बरामद

    • ५.
      गोदावरीमा भूमिहीनलाई लालपुर्जा वितरणको प्रक्रिया सुरु

    • ६.
      कञ्चनुरको कृष्णपुरमा पुर्व पश्चिम राजमार्ग अवरुद्ध

    • ७.
      सिटामोल तथा जीवनजल खरिदका लागि पत्राचार

    • ८.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ९.
      गोदावरी नगरपालिका– ४ मा चित्रकला प्रतियोगिता सम्पन्न

    • १०.
      कर्णाली नदीमा एक जना बेपत्ता

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.