श्रिङ्गार गरि बेहुली बनाई सजाएर लैजाऊ
माग्न आऊ घरपरिवार मनाएर लैजाऊ
नदिएमा परिवारले स्वीकृति बिहे गर्नलाई
मर्द बन हिम्मत देखाऊ, भगाएर लैजाऊ
निश्चल कल्पीत
कपिलवस्तु
श्रिङ्गार गरि बेहुली बनाई सजाएर लैजाऊ
माग्न आऊ घरपरिवार मनाएर लैजाऊ
नदिएमा परिवारले स्वीकृति बिहे गर्नलाई
मर्द बन हिम्मत देखाऊ, भगाएर लैजाऊ
निश्चल कल्पीत
कपिलवस्तु