एनआरएनए अष्ट्रेलिया, आगामी कार्यसमितिका लागि हुन गइरहेको निर्वाचनका लागि बसन्तराज भट्टले आफ्नो उम्मेदवारी दिएकाे घोषणा गरेका छन् । भट्टले एसीसी एनआएन एसीटी सदस्य पदका लागि उम्मेदवारी दिएका हुन । निर्वाचन जुलाई ३१ तारिकमा हुदैछ ।
उम्मेदवारी घाेषणा गदै भट्टले आउदो कार्यकाल २०२१ – २०२३ का लागि हाम्रा एजेण्डाहरु र हामीले गर्ने प्रतिबद्दतासहित आउने बताए । एनआरएनए अभियानमा रहेर समुदायको सेवा गर्ने चाहना पुरा गर्नका लागि एनअारएनहरूकाे सहयाेगकाे अपेक्षा गरेकाे बताए ।
“साझा एनएनआरएनए” वास्तबमै हामि सबैको साझा अभियान हो र “सबल एनआरएनए” को प्रमूख आधार भनेकै यो अभियानलाई थप संस्थागत गर्दै समुदाएका सबैलाई अपनत्व प्रदान गर्ने नै हो । त्सयसका लागि सबै मिलेर प्रतिबद्द भएर काम गर्न आग्रह गरेका छन् ।