• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ १९, २०७९ | Thursday 2nd February 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
  • २ घण्टा अगाडि

चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
  • २ दिन अगाडि

स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
  • ३ दिन अगाडि

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • १ हप्ता अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • १ हप्ता अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • २ हप्ता अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • २ हप्ता अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • २ हप्ता अगाडि

महाकालीको भेलमा दाउराको जोहो

  •  संवाददाता
  • आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    २०/२२ वर्षका चार-पाँच जनाको समूह । टाउकोमा हावा भरिएको पुरानो ट्युब । केहीका हातमा आरा, कसैकामा बञ्चरो । महाकाली नदी किनारमा निर्माणाधीन ६ लेनको चिल्लो पक्की सडक । सबैको नजर महाकाली नदीको उर्लंदो भेलमै थियो ।

    उनीहरू सबै कति बेला नदीको भेलमा कति बेला दाउरा आउँछ र नदीमा हाम फाल्ने भनेर तयारीमा थिए । भीमदत्त नगरपालिकाको महाकाली नदी किनारका वडा ११, १२ र १३ का युवाहरू यति बेला नदी किनारमा यसैगरी डुलिरहन्छन् । कति बेला दाउरा आउँछ र उर्लंदो भेलामा हाम फाल्ने भन्ने उनीहरूको तयारी हुन्छ । उनीहरू दिनभरि यसैगरी महाकाली नदी किनारमै भेटिछन् ।

    ‘दिनभरि नदी किनारमै बिताउँछौं,’ भीमदत्त–१२ का धनबहादुर सुनारले भने, ‘बिहानदेखि साँझसम्म कति बेला दाउरा बगेर आउँछ भनेर नदी किनामै कुरेर बसेका हुन्छौं ।’ उनका अनुसार महाकालीमा बाढी आउन सुरु भएदेखि दाउरा संकलनका लागि युवाहरूको बास नदी किनारमै हुन्छ । ‘दिनभरि नदीमा कुरेर एक डन्लप दाउरा संकलन हुन्छ,’ सुनारले भने, ‘त्यो दाउरा तीनरचार हजारमा बिक्री हुन्छ ।’ उनी १०र१२ वर्षदेखि नदीमा दाउरा संकलन गरेर बिक्री गर्दै आएका छन् । यसैबाट उनले घर परिवारको खर्चको जोहो गर्दै आएका छन् । ‘घरमा जलाउनेदेखि दुईरचार पैसा कमाउन यही महाकालीमा बगेर आएको दाउराबाट हुन्छ,’ भीमदत्त–१२ ऐरीका स्थानीय सुरज चैसिरले भने, ‘दिनभरि नदीमा ट्युबमा तरेर दाउरा संकलन गर्दै हिँड्छौं ।’ नदी किनारका करिब ५०र६० जना युवा यसैगरी कुदिरहन्छन् ।

    महाकालीमा ट्युबबाट संकलित दाउराबाट नदी किनारका बासिन्दाको जीविका चलेको हुन्छ । ‘हाम्रो गुजारा यही नदीबाट चलेको छ,’ भीमदत्त–१२ का विनोद चौधरीले भने, ‘बर्खामा दिनभरि नदीमा डुलेर बटुलेको दाउराबाट दुईरतीन हजार आउँछ ।’ महाकालीबाट संकलन गरेको दाउरा प्रतिट्रली ६ देखि ८ हजारसम्म बिक्री हुन्छ ।

    दिनमा ४र५ जनाको समूहले एक ट्रलीसम्म दाउरा संकलन हुन्थ्यो । त्यही दाउरा बेचेर युवाहरूले घर परिवारको जोहो गरिरहेका छन् । ‘कुनै दिन दिनभरि डुलेर थोरै पनि दाउरा संकलन हुँदैन,’ चैसिरले भने, ‘कहिले एकै दिनमा दुईरतीन ट्रली पनि जम्मा हुन्छ ।’

    • दाउराको जोहो
    • महाकाली
    आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
    चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
    स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
    • भर्खरै
    • चर्चित
    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    • ३.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • ४.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ५.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ६.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ७.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ८.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ९.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • १०.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • १.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • २.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • ३.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.