• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, चैत १०, २०७९ | Friday 24th March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • १ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ४ हप्ता अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • १ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • १ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

बजार अनुगमन नहुँदा मारमा उपभोक्ता

  •  संवाददाता
  • बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कैलाली जिल्लामा सरोकारवालाहरुले बजार अनुगमनमा चासो नदिँदा उपभोक्ता मारमा परेका छन् । बजारमा गैरकानूनी रूपमा औषधि, खाद्य तथा पेय पदार्थ जस्ता वस्तु बिक्री हुने गरेको तर बजार अनुगमन निर्देशिकामा नियमित अनुगमन गरिने व्यवस्था उल्लेख गरिए पनि प्रभावकारी भने हुन नसकेकोले आम उपभोक्ताहरु मारमा परेका हुन् ।

    यतिबेला अनुगमनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई भएपनि अनुगमन नभएको राष्ट्रिय उपभोक्ता संरक्षण मञ्च कैलाली संयोजक हरी रेग्मीले बताए । उनले बजारमा म्याद गुज्रिएको सामान उल्लेख्य परिमाणमा भएपनि अनुगमन नहुँदा उपभोक्ता ठगिँदै आइरहेको दाबी समेत गरे ।

    संयोजक रेग्मीले भने, ‘१२ महिना अनुगमन नै नगर्ने तर अहिले चाडवाडको बेलामा मात्रै केन्द्रित गरेर अनुगमन गर्नाले व्यवसायीहरु पनि त्यसलाई पोजेटिम रुपमा लिँदैनन्, अनुगमन नियमित गरौँ, चाडबाडमा अझ बढी गरौँ, अहिले बजारमा मूल्य वृद्धि आकासिएको छ, मनोमानी ढंगले कपडा, दैनिक खाद्य सामग्रीहरुको मूल्य बढेको छ, बजारमा म्याद नाघेका धेरै परिमाणमा सामग्रीहरु पाइन्छन्, २÷३ वर्षअघि राम्रोसँग दैनिकजसो अनुगमन हुन्थ्यो, अखाद्य वस्तुहरु कम आउँथे, अहिले अनुगमन भएको छैन, अखाद्य वस्तुहरु पनि छ्यापछ्याप्ती भेटिन्छन्, कोभिडको बहाना बनाएर पन्छिन खोजेका छन्, सरोकारवाला निकायहरु, तर कोरोनाको जोखिम भयो भन्दैमा आम उपभोक्ताहरुलाई अखाद्य सामग्री र गुणस्तरहीन सामग्री खुवाउनु त भएन नि ? क्रमिक रुपमा प्रभावकारी रुपले अनुगमन हुन सकेको छैन ।’

    जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दशैँ, तिहार र छठ जस्ता महान चाडहरुमा खपथ र माग बढ्ने भएकोले बजारमा विभिन्न सामग्रीहरुको मूल्यवृद्धि हुन सक्ने बताए । । उनले यसलाई ध्यानमा राखेर संयुक्त अनुगमन टोली बनाएर बजार अनुगमन गरिरहेको बताए ।

    उनले कैलालीमा श्रावणमा १३, भाद्रमा २५ र असोज महिनामा आजसम्म १२ वटा पसलहरुमा अनुगमन गरेको बताए । उनले २ वटा पसलहरुमा भने एउटामा १० हजार रुपैयाँ र अर्कोमा २० हजार रुपैयाँ जरिबाना समेत गरेको बताए । सूचना अधिकारी जोशीले अनुगमनका क्रममा ४ वटा पसलहरुमा १७ हजार भन्दा बढीको म्याद सकिएको खामग्रीहरु पाइएकोले तत्काल फिर्ता गर्न लगाइएको पनि जानकारी दिए ।

    उपभोक्ता हीत संरक्षण शाखा धनगढी उपमहानगरपालिकाका संयोजक योगेन्द्रबहादुर चन्दले स्थानीय तहहरुले बजार अनुगमन निर्देशिका बनाएर संयुक्त रुपमा अनुगमन गरिरहेको बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अव दैनिकरुपमा बजार अनुगमन गरिने बताए ।

    उनले यसभन्दाअघि हप्तामा तीन÷चार पटकमात्र बजार अनुगमन गरेको तर अब चाडपर्वमा हुन सक्ने अनैतिक गतिविधिलाई नियन्त्रण गर्न दैनिक बजार अनुगमन गरिने बताए। उनले भारतबाट नेपाल भित्रिने नाका भएकोे र कोभिड १९ को जोखिम कायमै रहेको भन्दै व्यवसायी तथा आम नागरिकहरुलाई स्वास्थ्यका मापदण्डको पालना गर्न सुझाव दिए ।

    • उपभोक्ता
    • बजार अनुगमन
    बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.