• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, कार्तिक २७, २०८२ | Wednesday 12th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

टिम नेपो बैतडीद्वारा पत्ताल भुमेश्वरमा सरसफाइ कार्यक्रम सम्पन्न

  •  संवाददाता
  • बुधबार, माघ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रसिद्द धार्मिक तथा प्रयटकिय स्थल पाताल भुमेश्वरमा टिम नेपो बैतडीले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।बैतडीको सुर्नया गाउँपालिका–२ वासुलिङ्गमा अवस्थित नेपालकै गहिरो प्राचिन गुफा समेत रहेको पाताल भुमेश्वर प्रचार प्रसारको कमीले ओझेलमा परिरहेका बेला टिम नेपोले भने सरसफाइ गरेको छ।बैतडीकै उच्च स्थानमा अवस्थित पत्ताल भूमेश्वर एक तीर्थस्थल पनि हो । यस ठाउँमा रहेको तलाउको पानी एकपटक शिरमा चढाउनै पर्ने र यसो गरेमा पवित्र भइन्छ भन्ने जनविश्वास रहिआएको छ ।
    संरक्षणका साथै यस को जगेर्ना गरि धर्म र संस्कृती बचाउनु पर्छ भन्ने मुल्य मान्यताको आत्मसात गर्दै टिम नेपो बैतडीद्वारा पत्ताल भुमेश्वर मा सरसफाइ कार्यक्रम गरिएको टिम नेपो बैतडीका मेम्बरसिप कोर्डिनेटर नवीन बिष्टले बताए।जनस्वास्थ्यका मापदण्ड र सरकारका निर्देशनभित्र रहेर सरसफाइ कार्यक्रम सम्पन्न गरेको बताउदै संस्थाका जिल्ला संयोजक धर्म सिह मडैले भन्नुभयो ,”प्रयटकिय क्षेत्रको जगेर्ना गर्नु सबैको कर्तव्य भएकोले आगामी दिनमा पनि सबै सङ्ग हातेमालो गर्दै अगाडी बढ्ने कुरामा हामी प्रतिबद्द छौं ।” सरसफाइ संगै संस्थाले ठाउँठाउँमा डस्ट्बिनहरु पनि राखेको छ भने प्रबेशद्वारमा स्वागत ब्यानर पनि राखेको छ।उक्त कार्यक्रममा जिल्ला कार्यसमिति संयोजक धर्म मडैका साथै नवीन बिष्ट, भुबी बिष्ट, भागरथी भट्ट र केही स्थानिय युवाहरुको सहभागिता रहेको थियो। संस्थाको सुदुरपश्चिम प्रदेश संयोजकमा अमृत बिस्ट तथा सचिवमा पारस खड्का रहेका छ्न।
    गैरनाफामुलक सामाजिक संस्था टिम नेपोले युवा नेतृत्व, शिक्षा , स्वास्थ्य, बाताबरणिय सुरक्षालाई आफ्नो मुख्य कार्य क्षेत्र बनाउदै विगत लामो समय देखि काम गर्दै आएको छ।

    बुधबार, माघ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.