• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, जेठ १५, २०८० | Monday 29th May 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • २ हप्ता अगाडि

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • ३ महिना अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ महिना अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ३ महिना अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ३ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • ३ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • ३ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • ३ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • ४ महिना अगाडि

माया मेट्रो हस्पिटलमा अक्सिजन प्लान्ट निर्माण हुँदै

  •  संवाददाता
  • शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कैलाली-धनगढीको माया मेट्रो हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा दिदैं आएको धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले अक्सिजन प्लान्ट जडानका लागि खरिद प्रक्रिया अघि बढाउँदै सम्झौता समेत गरिसकेको छ ।

    कोरोना महामारीको समयमा अस्पतालले विरामीहरुको उपचारमा अक्सिजन अभावको समस्या चरम रुपमा झेलेकोले आफ्नै लगानीमा अक्सिजन प्लान्ट निर्माणका लागि खरिद प्रक्रिया अघि बढाउँदै सम्झौता गरेर काम अगाडी बढाईएको हस्पिटलका अध्यक्ष धिरेन्द्र सावदले जानकारी दिए ।

    अध्यक्ष सावदका अनुसार हस्पिटलमा अबको २५ दिनमा अक्सिजन प्लान्ट जडान भएर सञ्चालनमा आउनेछ । अक्सिजन प्लान्टको क्षमता प्रति दिन ५० सिलिण्डर रहेको छ । झण्डै ७५ लाखको लगानीमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अघि बढाईएको छ । माया मेट्रोमा अक्सिजन प्लान्ट जडान भएमा यो अस्पताल आफ्नै अक्सिजन प्लान्ट भएको सुदूरपश्चिमको पहिलो निजि अस्पताल हुनेछ ।

    अक्सिजन र शैय्या अभावमा पनि छुट्टै वार्डमा उपचार
    धनगढी स्थित माया मेट्रो अस्पताल पछिल्लो कोरोना महामारीको समयमा श्वास प्रश्वास सम्बन्धीका बिरामीहरुले भरिएको छ । कोरोना सम्बन्धी लक्षण भएका बिरामीहरुले अस्पताल भरिएको छ । सरकारले निजी अस्पतालहरुलाई २० प्रतिशत जति कोरोनाका बिरामीहरुको उपचार गर्नुपर्ने भनेपछि निजी अस्पतालहरुले पनि कोभिडका बिरामीको उपचार थालेकोमा माया मेट्रोले त्यसलाई अझ बढी प्राथमिकतामा राखेर सेवा दिदैं आएको छ ।

    • अक्सिजन प्लान्ट
    • माया मेट्रो
    शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’
    तपाइँको सास गनाएर अप्ठ्यारो परेको छ ? यसो गर्नुस्
    विश्व मधुमेह  दिवसको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण 
    • भर्खरै
    • चर्चित
    • १.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • २.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • ३.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ४.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ५.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ६.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ७.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ८.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ९.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • १०.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.