• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २८, २०८२ | Saturday 13th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • २१ घण्टा अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • २१ घण्टा अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ४ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ४ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ४ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ४ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ४ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ४ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • १ हप्ता अगाडि

Advertisement

जीवन आएको परिबर्तन र दाइले दिनु भएको अपार माया

  •  खगेन्द्र अवस्थी
  • बुधबार, असार ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    जिन्दगी के हो ?मलाई केही थाहा थिएन, जिन्दगीमा रमाउँदै जाँदा डाँडा काडा घुम्दाघुम्दै एक गाउँले जीवनमा मेरो एकाएक परिवर्तन आयो म सोच्ने गर्थे हामी गाउँले के गर्न सक्छौ भारत गएर अर्काको दास भएर काम गर्नु पर्छ भन्ने मेरो धारणा थियो, मेरो परिवार एकदमै निम्न छ हामी सानै मान्छे हौ, परिवारमा मिल्नै  गयौँ आमा बाबा सबै एक थियौ एकाएक दिदिहरूको बिहे भयो अनि म एक्लै परे त्यसपश्चात् मलाई सत्मार्गमा डोराउने सत्यको बाटोमा हिँडाउने मलाई हौसला दिने तिमि प्रयास गर भाइ अगाडि बढ्छौ भनेर प्रेरणा दिने प्यारो दाइ सुरेन्द्र साही विवेक प्रति मनैबाट नमन ।
    दाइ हजुरले मलाई सधैँ सत्यको मार्गमा हिँड्ने प्रेरणा दिनु भयो म बाटोमा खेल्ने मान्छे काम गर्ने भय म ह्या को पढ्छ भनेर किताब फाल्ने मान्छे किताब पढ्ने भय जिन्दगीमा केहो काम गर्नलाई सधैँ हार खाने मान्छे म हार नखाने भय म सधैँ सत्यको बाटोमा हिँड्ने भय म त एक लाचार जिन्दगी बोकेर हिँडिरहेको मान्छे थिए मेरो जीवनमा एका एक यसरी परिवर्तन आउनु म दाइले गर्दा हो म मेरो दाइ प्रति सधैँ आभारी हुनेछु दाइ यो एक्लो भाइलाई कहिल्यै नबिर्सनु होला दाइ।
    त्यो समय थियो जुन दिन मैले दाइलाई चिनेको समेत थिएन एकाएक दाइको फोन आयो दाइले म सँग गर्नु भयको कुराले मेरो मन मस्तिष्कमा गएर बस्यो मलाई हरेक क्षेत्रबाट हरेक ठाउँबाट सहयोग गर्दै जानु भयो धेरै कुराको सल्लाह म दाइबाट लिने गर्थे तर आज एका एक घटना घट्यो म एक्कासि अस्पताल पुग्नु पर्‍यो दाइलाई कति भन्ने कति तनाव दिने भनेर मैले दाइलाई केही भन्न सकिन मन धेरै रुङ्दै थियो मेरो आफ्नो दाइ भाइ त कोही छैनन् तर खोइ किन हो मलाई दाइले दिनु भयको त्यो अपार मायाले आफ्नै दाइ जस्तै लाग्न थाल्यो मैले मेरो दाइ प्रति सधैँ आभारी थिए, दाइले गर्नु भयको अपार मायाले म सधैँ प्रभावित भय सधैँ हुने छु पुनः दाइ हजुरको यो अपार माया म कहिल्यै बिर्सने छैन मेरो दाइ।
    बुधबार, असार ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेयर बालेन शाहको गीत आज सार्वजनिक हुँदै
    दोश्रो घोडाघोडी पर्यटन तथा सांस्कृतिक महोत्सव हुने
    धनगढीको उत्तरबेहिणीमा माघी मेला र लाइभ कन्सर्ट आयोजना हुने
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.