• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ६ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ६ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ६ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ६ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ६ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ६ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

अभिकर्ता बनेको छोटो समय मै ’MDRT बन्न सफल प्रेम साउद को नजरमा ‘अभिकर्ता पेशा दुखको साथी’

  •  संवाददाता
  • बिहिबार, पुष १९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अत्तरिया स्याउले बजार मा विगत ५ वर्षदेखि मोबाईल पसल गर्दै ब्यबसाय क्षेत्रमा संलग्न थिय प्रेम साउद। करिब १ वर्षदेखि भने आफूले गर्दै आएको पेशा बाहेक बीमा अभिकर्ता पेशामा समेत सशक्त रहेका छन् । जीवनमा आइपर्ने जोखिमबाट जोगाउने राम्रो माध्यम भएकोले जीवन बीमा अभिकर्ता पेशाप्रति लगाव बढेको उनी बताउँछन् । हाल रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ताको रुपमा काम गर्दै आइरहेका छन्

    मोबाईल पसल गर्दै छुट्टै सामाजिक छबी बनाउन सफल ब्यबसायी पछिल्लो समय नाम र दाम राम्रै हुने यो क्षेत्रमा संलग्न प्रेम साउद पछिल्लो समय भने अभिकर्ता पेशा तर्फ आकर्षित भएका छन् । अभिकर्ता पेशाले उनमा आत्मबल बढाएको छ भने आर्थिक पाटो समेत बलियो बनाएको छ । बीमा पोलिसीले नै उनलाई यो पेशामा लाग्न अभिप्रेरित गराएको प्रेम बताउँछन् ।

    करिब १ वर्षअघि उनले बीमा अभिकर्ता सामान्य तालिम लिएर अभिकर्ता पेशामा संलग भएका थिए । जब उनले अभिकर्ता पेशाबारे बुझे, आफू यो पेशामा लाग्न धेरै ढिला भएको उनको अनुभव छ । तसर्थ अहिले गर्दै आयको ब्यबसाय चटक्कै छोडी बिमा ब्यबसाय मा लागी आफूले बुझेसँगै उनले आफ्नो साथीभाईलाई समेत अभिकर्ता बन्न प्रेरित गराउँदै आएका छन् । उनी अभिकर्ता बनेसँगै सिंगो परिवारको जीवन बीमा गराउनुका साथै नाता आफन्तलाई समेत बीमा गर्न प्रेरित गर्दै आएको उनी सुनाउँछन् ।

    जीवनमा भइपरि आउने भवितव्यलाई जीवन बीमाले सहज बनाउने भएकोले आफूलाई यो पेशा ठिक लागेको उनी बताउँछन् । कारणबस आफन्त गुमाउनुपर्दा समेत बीमा सहारा बन्ने हुँदा सबैले बीमा गराउनु अपरिहार्य जस्तै बनेको प्रेम को भनाई छ । यी नै कुराहरुलाई वेलिबिस्तार लगाउँदा धेरै जना उनीसँग बीमा गराउन राजी हुने गरेको उनी बताउँछन् ।

    त्यसैपनि ब्यबसाय क्षेत्रमा भिजेका उनको साथीसँगी र चिनजान बाक्लो रहेको छ । जसले गर्दा अभिकर्ता बनेर काम गरेको छोटो समयमा नै उनले MDRT बन्न सफल बनेका थिए । थोरै समयमा राम्रो सफलता हाँसिल गरेका उनलाई यो पेशाप्रति झन धेरै लगाब बढेको उनको अनुभव छ । अबको उनको यात्रा भने छिट्टै COT, TOT बन्ने रहेको छ ।

    पछिल्लो समयमा बीमा कम्पनीको संख्या बढ्न थालेसँगै अभिकर्ताको संख्या समेत बढ्न थालेको छ । गाउँ शहर सबैतिर बीमा अभिकर्ता देखिन्छ । जसले गर्दा बीमा अभिकर्तालाई हेरिने दृष्टिकोणमा समेत फरक आउन थालेको प्रेम को अनुभव छ ।

    हरेक प्रकारका व्यक्ति अभिकर्ता बन्ने होडबाजीका कारण अभिकर्ताप्रति हेयको दृष्टिकोणले हेर्ने गरेको उनी सुनाउँछन् । तसर्थ आवश्यक मापदण्ड सहित अभिकर्ता बनाउने नया बिमा प्राधिकरणको निती सम्मान जनक रहेको र अब भने यो पेशालाई मर्यादित र सम्मानजनक हुने मा आफु बिस्वोस्थ रहेको उनको भनाई छ ।

    बिहिबार, पुष १९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मोडलिङमा जम्दै आरती,“छोइछिटो“ गीतमा सशक्त अभिनय (भिडियो सहित)
    प्रतिबन्धित औषधीसहित गौरीगंगाबाट क्लिनिक सञ्चालक पक्राउ
    ३३ ग्राम लागुऔषध खैरो हेरोइनसहित कैलालीमा ५ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.